आज मिति : २०८१ बैशाख २६

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

देशभर १८३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण #Covid19

काठमाडौँ , २७ श्राबण २०७७ नेपालमा हालसम्म १८३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १२३ पुरुष र ६० महिला स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ। ...

Read more

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण

नमराज भट्ट काठमाडौं, २७ साउन  चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण ...

Read more

काठमाडौँ उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौं, २७ श्रावण २०७७  उपत्यकामा १३४  जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३४  सहित ६३८ ...

Read more

हवाई उडान र लामो दुरीका सवारीसाधन भाद्र १५ गते सम्म बन्द

काठमाडौं,२७ श्रावण २०७७  सरकारले कोरोना संक्रमण बढेको भन्दै भदौ एक गतेदेखि खुल्ने भनिएको लामो दुरीका सवारीसाधन तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ...

Read more

के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

✍️ डा . जीवन पौडेल १)  SPECTICT स्क्यान के हो ? - SPECTICT स्क्यान नुकलियर मेडिसिन स्क्यान हो । जसमा रेडियोधर्मी दबाइ प्रयोग गरेर शरीरका विभिन्न अंगहरुको जाँच गरिन्छ जस्तै ...

Read more

काठमाडौं उपत्यकामा ४४ सहित सोमबार देशभर ३३८ मा कोरोनाको पुष्टि #Covid19

काठमाडौं , २६ श्रावण २०७७  काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ३६ ...

Read more

चितवन मेडिकल कलेजमा महिलाले जन्माइन् ५ किलोको बच्चा

चितवन, २६ श्रावण २०७७  चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन् । मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी ...

Read more

अन्तत : आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी !

काठमाडौं । मिनभवनमा रहेको निजामति कर्मचारी (सिभिल) अस्पतालका कर्मचारी अन्तत स् आन्दोलनमा उत्रिएका छन । उनीहरुले सरकारी कर्मचारीसरह पारिश्रमिक र सेवासुविधाको माग राख्दै उनीहरूले शक्रबार अस्पतालको गेट अगाडि तुल, ब्यानर ...

Read more

कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले केहि समयको लागि सेवा बन्द

 काठमाडौं , २५ श्रावण २०७७ नेपाल फार्मेसी काउन्सिलले सम्पूर्ण सेवाहरु औषधी व्यवस्था विभागको क्यान्टिन सञ्चालकको परिवामा कोरोना संक्रमण देखिएकोले आजको मितिबाट अर्को सूचना नभएसम्म को लागि सेवा बन्द गरिएको नेपाल ...

Read more

काठमाडौं उपत्यकामा ९२ जना सहित देशभर ३८० मा कोरोनाको पुष्टि #Covid19

काठमाडौं ,२५ श्रावण २०७७ पछिल्लोचौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर डौतमले काठमाडौँमा ९० र ...

Read more
Page 175 of 227 1 174 175 176 227

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Salt Trading
Salt trading
Surgery equipment medial solution garga dental

स्वास्थ्य सूचनाहरु 👇

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.