• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज लगयतका प्रभागहरुलाई खानेपानी बितरण

HNN Staff by HNN Staff
March 29, 2020
in News
A A
0
Khanepani Bitaran Covid19

Khanepani Bitaran Covid19

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौँ १६ चैत , २०७६

टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज र त्यस मातहतका प्रभागहरुलाई खानेपानी वितरण गरेको छ ।

लकडाउन चलिरहेको अवस्थामा नेपाली जनताहरुको शान्तिशुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघले टोख नगरपालिकासँगको समन्वयमा शनिवार महानगरीय प्रहरी बृत महाराजगञ्ज र त्यस मातहतमा रहेका प्रभागहरुमा आवश्यकता  र अवस्था हेरी खानेपानी वितरण गरिएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकार र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा २० लिटरको खानेपानी जार महाराजञ्ज प्रहरी बृत्तलाई २५ , तिलिङ्गाटार प्रहरी प्रभागलाई ५, गंगबु प्रहरी प्रभाग (नयाँ बस पार्क) १०, दिपज्वोति ५ र टोखा प्रहरी प्रभागलाई ५ वटा वितरण गरिएको टोखा वाणिज्य संघका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

दिनरात नेपाली नागरिकहरुको सुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई केहि हदसम्म खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघको पहलमा टोखा नगरपालिकामा सञ्चालित खानेपानी कम्पनिहरुसँगको सहकार्यमा शुद्ध खानेपानीको वितरण गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।

लकडाउनको अवधिभरी टोखा वाणिज्य संगले टोखा नगरपालिकामा रहेका खानेपानी कम्पनिहरुसँग सहकार्य गरे वितरण गरिने र टोखा नगरपालिकासँग समन्वय गरि आवश्य परेको खण्डम क्वारेन्टाइनमा समेत खानेपानीको व्यवस्था मिलाइने संघका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका डिएसपि उमेश लम्सालले यस विषम परिस्थितिमा नगरपालिका र व्यवसायीहरुले प्रहरीप्रति गरेको यस सहयोगले नागरिकको सुरक्षामा दिनरात खतिरहेका प्रहरी जवानहरुमा थप उर्जा थपिदिएको बताए ।

उक्त खानेपानी वितरणमा वाणिज्य संघका प्रवक्ता रघुनाथ पनेरु तथा सदस्यहरु भुवन लोहनी र सुबिन्द्र श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बुटवल उपमहानगरपालिकामा वडा नं ४ का वडाध्क्ष पराजुलीबाट राहत बितरण सुरु

Next Post

चार प्रदेशलाई कोरोना परीक्षण गर्ने मेशिन उपलब्ध

Related articles

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

4 hours ago
550
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

7 hours ago
473
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

1 day ago
499
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

1 day ago
573
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

2 days ago
455
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp
News

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

3 days ago
490
Next Post
Corona Virus Test Kit

चार प्रदेशलाई कोरोना परीक्षण गर्ने मेशिन उपलब्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं उपत्यकामा थप ४१५ जना सहित देशभर ९२७ जनामा कोरोनाको पुष्टि #Covid19

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का

5 months ago
400
एक महिनाको लागि चिकित्सकको टोली जुम्लामा #Covid19

एक महिनाको लागि चिकित्सकको टोली जुम्लामा #Covid19

8 months ago
400
Corona outbreak: no transmission from death due to Corona

कोरोनाबाट मृत्यु भएको मान्छेबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय #Covid19

7 months ago
400

Don't Miss

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
490
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
418
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
588
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
516
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

January 7, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (862)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In