10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सेती अस्पतालका मेसु र कोभिड उपचारमा संलग्न चिकित्सकको चरम लापरबाही #Covid19

HNN Staff by HNN Staff
June 6, 2020
in Disease, Health, News
Reading Time: 1 min read
A A
0
धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ #Covid19
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी  ,२४ जेठ

सुदुरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पतालबाट हिजो ६ जना कोरोना संक्रमितको पुन रिपोर्ट नआउदै डिस्चार्ज गरेर बिच बाटोमा अलपत्र छोडेको छ। यस्तो  कोरोना महामारीको बेला मेसु सहित कोभिड उपचार संलग्न चिकित्सकहरुले उपचार र आवश्यक संरक्षण नगरेको स्थानीयहरुको गुनासो छ । सेती अस्पतालको कोभिड वार्डमा काम गर्ने डाक्टर र अस्पतालका मेसु समेत आफ्नो निजि क्लिनिकमा दौड्ने गरेको पनि  स्थानीयहरुकै भनाइ रहेको छ।

सुदुरपश्चिममा दिनानुदिन कोरोनाका केस बढ्दै गइरहेको अवस्थामा निर्देशिकाले मात्रै नहेरी व्यबहारिक रुपमा समेत सम्बोधन गर्नुपर्ने सरोकारवाला र मानव अधिकारकर्मी बताउछ्न। यस्तो अवस्थामा बिरामीबाट अन्य स्वस्थ मानिस र चिकित्सकबाट अन्य बिरामिलाइ संक्रमण नहोस भन्नका लागि ठोस कदम चाल्नुपर्ने देखिन्छ। अन्यथा अवस्था जटिल बन्दै जाने निस्चित छ र यसको जवाफदेहीता अस्पताल प्रसासन ले नै हुनुपर्दछ भन्ने नागरिक अगुवाको भनाइ छ ।

केवल सरकार लै मात्र दोश दिएर भएन। कोभिडका बेला संक्रमीत बिरामीहरुको समय समयमा चिकित्सकहरु नआएको त उपचार संरक्षण नगरेको सेती अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक सन्क्रमित ब्यक्तिले बताएका छ्न।उनका अनुसार कोरोना जति बाहिर हल्ला छ त्यति डराउनु पर्दैन , किनभने बिना लक्षण तातोपानी खाएर पनि ठिक हुन्छ भने हस्पिटल नआउन नै राम्रो हुन्छ। कोरोना देखा पर्दैमा मलाई केही भै हाल्छ कि के हुने हो भन्ने भ्रमलाई हटाउनु पर्छ।

त्यस्तै गरि सेतिमै उपचार गरिरहेका सुदुरपश्चिमका पहिलो संक्रमित स्वास्थ्यकर्मीको भनाई अनुसार कोरोना लागेका मध्ये ९५ प्रतिशतलाई केहीपनी लक्षण नदेखिएको र  ५ प्रतिशतलाई मात्रै अन्य बिरामी भएको कारण लक्षण देखिने गरेको छ। कोरोनाको हल्लाले बिरामी बढी हुन्छ्न तर कोरोनाले बिरामी कम हुन्छ्न। मनको बाग खान्छ तर बनको बाघले खादैन भने जस्तै यो कोरोना हो । स्वास्थ्यकर्मीहरुले आफ्नो फिल्डमा खटिदा न पानी ,न पिपिइ ,न भत्ता पुगेको छ। स्थानीय स्तरमा स्वास्थ्य सुरक्षा सामग्रीमा सरकारले ध्यान नदिएको हुनाले सबैलाई बराबर दृष्टिकोणले हेर्नुपर्छ भन्ने संक्रमीत  स्वास्थ्यकर्मीको भनाई छ।

उनका  अनुसार चिकित्सकहरु भन्दा प्रयोगशाला कर्मीहरु बढी जोखिममा रहेका छ्न । स्थानीय सरकारले पनि भत्ताको बेवास्ता नभएको काममा रात दिन खटिनुपर्ने तर सुबिधा 0 प्रतिशत र अनि उच्च ओहदाका कर्मचारीले सानो कर्मचारीलाई पेल्ने करारमा काम गर्नेलाई मात्र काममा लगाउने अरु कोहि अनुहार पनि नदेखाउने प्रवृत्तिको पनि अन्त्य होस। गरीब कर्मचारीलाई धनी कर्मचारीले जहिल्यै पनि हेप्ने प्रवृत्तिको अन्त्य होस र सम्बन्धित निकायको समयमै ध्यान जाओस बताउँछन ।

कोरोनाका बिरुद्धमा अहोरात्र खटिएका चिकित्सक, नर्स ,स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मि र एम्बुलेन्स चालक लाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको छुवाछूत जस्तो परिपाटीको अन्त्य होस स्वास्थ्यकर्मी र चिकित्सकले कुनै ठाउँबाट ल्याएर बाडेको जस्तो दृष्टिकोणको अन्त्य होस हामीले कुनै ठाउँबाट ल्याएर छोडेको पनि होईन तर यिनकौ सामाजमा रहेका बिदेश बाट आएका दाजुभाइ ,दिदिबहिनी र आमाबुबालाई उपचार गर्दा त हामीले अपहेलना हुनु राम्रो कुरा होईन। यस्ता कुराहरुले समाजमा नराम्रो समाचार जान्छ ।त्यसैले समाजमा रहेका व्यक्तिले पनि यसलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ।

सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमितलाई रिपोर्ट नआउदै अलपत्र छोडेको छ।  बिरामीलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको भन्दै अलपत्र छोड्न गैह्र जिम्मेवारीपनको पराकाष्ठा र नालायक व्यवस्थापन हो। अस्पतालका मेसुको एकल निर्णय गर्ने जंग बहादुर कार्यशिलले कोरोनाका बिरामी अलपत्र परेका हुन । उनीहरुको उचित व्यवस्थापन र होम आइसोलेशनको लागि घर पुर्याउने जिम्मा कसको हो? उनिहरुबाट रोडमा जथाभावी हिडि अन्य व्यक्तिमा संक्रमण भए त्यसको जिम्मेवारी कसले लिने ? जस्ता अनेकै प्रश्न उठ्ने गरेका छ्न ।

Tags: Corona Virus #Covid19Seti Provincial Hospital
SummarizeShare234ScanTweet147

Related articles

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution

by Nam Raj Bhatta
March 11, 2026
0

काठमाडौं, २७ फागुन २०८२ प्रहरी प्रधान कार्यालयले काठमाडौँ लगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका...

विश्व मिर्गौला दिवसमा नेपाल मेडिकल कलेजमा स्वास्थ्य सचेतना कार्यक्रम

विश्व मिर्गौला दिवसमा नेपाल मेडिकल कलेजमा स्वास्थ्य सचेतना कार्यक्रम

by Nam Raj Bhatta
March 11, 2026
0

काठमाडौं, २७ फागुन २०८२ विश्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । मिर्गौला रोगको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित...

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो

by Nam Raj Bhatta
March 10, 2026
0

काठमाडौं, २६ फागुन २०८२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ । शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले...

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

१९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी

by Nam Raj Bhatta
March 7, 2026
0

काठमाडौं, २३ फागुन २०८२ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । साहले १९ पटक मन्त्री बनेका जनता...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    606 shares
    Share 242 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

    602 shares
    Share 241 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध #pollution
  • विश्व मिर्गौला दिवसमा नेपाल मेडिकल कलेजमा स्वास्थ्य सचेतना कार्यक्रम
  • औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै, ओएनएम अगाडि बढ्यो
  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.