सप्तरीमा १ जना युवकमा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या १२१ पुग्यो #Covid19

काठमाडौं २९, बैशाख

सप्तरीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३  का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ती सन्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा नभएको पनि जानकारी आएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको बताए ।

Next Post

Discussion about this post