Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

सम्यक डाइग्नोष्टिकको शाखा अब बुढानिलकण्ठमा पनि #SamyakDiagnostic

Nam Raj Bhatta by Nam Raj Bhatta
January 23, 2023
in News
A A
0
सम्यक डाइग्नोष्टिकको शाखा अब बुढानिलकण्ठमा पनि #samyakdiagnostic
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ माघ २०७९

सम्यक डायग्नोस्टिक प्रालीले आफ्नो शाखा बुढानिलकण्ठमा पनि सेवा दिने भएको छ।

सम्यकले सोमबार औपचारिक रुपमा बुढानिलकण्ठमा रहेको शाखाबाट सेवा सुरु गरेको छ। सम्यकले सेवा अब जावलाखेल, मध्य बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत गरेर चार ठाउँबाट सेवा दिने भएको हो।‌‌

Dr. Keyoor gautam

Truederma 1

बुढानिलकण्ठमा पहिलो चरणमा नमुना ‌संकलन शाखा स्थापना गरिएको हो। बुढानिलकण्ठको शाखाबाट बिहान रगत, दिसा पिसाबको नमुना संकलन गरेर जावलाखेलको प्रयोगशालामा नै पठाइने र मोबाइल तथा अनलाइन मार्फत रिपोर्ट उपलब्ध गराइने सम्यकका अध्यक्ष डा. केयूर गौतमले जानकारी दिए।

Dr. Keyoor and dr. Devis Samyak diagnostic budhanikantha

डा. गौतमका अनुसार बुढानिलकण्ठ क्षेत्रका मानिसहरुका लागि लक्षित गरेर शाखा विस्तार गरेका हौं र यो क्षेत्रका मानिसहरुले गुणस्तरीय प्रयोगशालाको खोजीमा धेरै टाढा जान नपरोस् भनेर शाखा स्थापना गरेका हौं। उनले नागरिकको चाहना अनुसार शाखामा सेवा थप गर्दै लगिने जानकारी दिए।

Img 20230122 wa0002

सम्यक डाइग्नोस्टिक अन्तराष्ट्रिय मान्यता आइएसओ १५१८९ पाउने नेपालको पहिलो प्याथोलोजी प्रयोगशाला हो।

Tags: Corona Virus #Covid19Dr. Keyoor GautamSamyak Daignostic pvt LTD
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्य प्रवर्द्धनात्मक आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

Next Post

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

1 hour ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

17 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...