• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सुदूरपश्चिम प्रदेशमा १२ सय ८० जनाको र्‍यापिड टेष्ट गर्दा सबै नेगेटिभ

HNN Staff by HNN Staff
April 11, 2020
in News
A A
0
Rapid Test Sudurpaschim

Rapid Test Sudurpaschim

Share on FacebookShare on TwitterShare on LinkedIn

धनगढी चैत २९ ।

सुदुरपश्चिमका नौ वटै जिल्लामा क्वारेन्टाइनमा बसेकालाई चार जिल्लामा यहि चैत २८ गते सम्म स्वाब परीक्षण तथा र्‍यापिड टेस्ट कीटको माध्यमबाट १२ सय असी जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको छ ।

र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक तथा रेपिड टेस्ट किट समन्वय स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। ‘कैलालीमा ६ सय ३९, कञ्चनपुरमा तीन सय ७०, डोटीमा दुई सय १३ र बाजुरामा ४९ जनाको र्‍यापिड टेस्ट गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख एवम् प्रवक्ता डा. जगदिश जोशीले पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुने बताउँदै र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने बताए।

डा.जोशीका अनुसार यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि परीक्षण गर्नै पर्ने उनले बताए। माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ। र्‍यापिड टेस्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए भने । अहिलेसम्म सुदूरपश्चिममा १६ सय ३९ जनाको स्वाब सन्कलन भएकोमा २६९ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ। १४३२ नमुना परीक्षण हुने क्रममा छन।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19Seti Zonal Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्यकर्मीको तलब नकाटिने :स्वास्थ्य मन्त्रालय #covid19

Next Post

सुदुरपश्चिम प्रदेशमा कोभिड १९ को लागि छुट्टै अस्पताल हुनु जरुरत छ डा.जोशी

Related articles

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

10 hours ago
455
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

12 hours ago
462
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

16 hours ago
443
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

1 day ago
526
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

2 days ago
420
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

2 days ago
875
Next Post
सुदुरपश्चिम प्रदेशमा कोभिड १९ को लागि छुट्टै अस्पताल हुनु जरुरत छ डा.जोशी

सुदुरपश्चिम प्रदेशमा कोभिड १९ को लागि छुट्टै अस्पताल हुनु जरुरत छ डा.जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Aarogye program Hetauda Bagmati Province

नागरिक आरोग्य कार्यक्रम सम्वन्धी अभिमुखिकण कार्यक्रम २०७६

11 months ago
990
कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन

कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन

3 months ago
401

Load Up on Shrooms With These Healthy Recipes

1 year ago
400

Don't Miss

Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
875
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
532
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
786
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
814
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
779
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (872)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In