• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै #Covid19

HNN Staff by HNN Staff
August 15, 2020
in News
A A
1
चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

 चितवन‌, ३१ साउन २०७७

चितवनमा पहिलोपटक निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

भरतपुर–१० स्थित श्री पुष्पाञ्जली हस्पिटलले कोरोना संक्रमितको उपचार थालेको हो । साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको   हो  । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।

अस्पताल प्रशासनले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ । साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालको भनाइ छ । कोरोना संक्रमित भएका व्यक्तिलाई हव अस्पतालसंग समन्वय गरेर उपचार गर्ने भनिएकाले यहाँको हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संक्रमित पुरुषको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुको साथै दुवै फोक्सोमा निमोनिया देखिएकोले अस्पतालले जनाएको छ ।

Tags: #Health and population ministryCorona Virus #Covid19Puspanjali hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

प्रदेश ५ को कोभिड १९ व्रिफिङको जिम्मेवारी स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेललाई

Next Post

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन

Related articles

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

6 hours ago
418
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

11 hours ago
540
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

16 hours ago
449
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp
News

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

2 days ago
480
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19
News

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

2 days ago
416
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService
News

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

3 days ago
422
Next Post
NRCS commitee 2077

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन

Comments 1

  1. Pingback: निजि प्रयोगशाला भन्छन हामी २ हजार शुल्कमा पिसिआर परीक्षण गर्दैनौं • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Food per diseases healthy foods

रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food

2 months ago
406
चिकित्सक संघले डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम

चिकित्सक संघले डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम

3 months ago
400
लोकसेवाको अन्तरबार्ता दिन दुरी कायम गरौ: न कि प्रयोगशाला जाँच

लोकसेवाको अन्तरबार्ता दिन दुरी कायम गरौ: न कि प्रयोगशाला जाँच

8 months ago
401

Don't Miss

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
422
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
586
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
515
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

January 7, 2021
419
यति हस्पिटलले पौष २३ देखि २५ गते सम्म निशुल्क स्वास्थ्य शिविर गर्दै #YatiHospital

यति हस्पिटलले पौष २३ देखि २५ गते सम्म निशुल्क स्वास्थ्य शिविर गर्दै #YatiHospital

January 7, 2021
486
Nutrient and human body Health News Nepal

थाहा पाउनुहोस् कुन खानेकुरामा कस्तो पोषण तत्त्व पाइन्छ? #Nutrients

January 6, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (860)
  • Nutrition (29)
  • Research & Study (33)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In