काठमाडौं, ०६ चैत्र २०७७
अखिल नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा चुडामणि भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।
काठमाडौंको पेरिसडाँडामा भएको संघको दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले भण्डारीलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो।
यस्तै संघको इन्चार्जमा दिपेन्द्र खड्का पनि सर्वसम्मतले निर्वाचित भएका छन्।
उपाध्यक्षमा तेज प्रसाद दुलाल , बिनोद न्यौपाने , बसन्त देवकोटा सर्बसम्मत चयन भएका छन् ।
सचिवमा कौशल चन्द्र सुबेदी , सहसचिवमा राम बहादुर नेपाली र कोषाध्यक्षमा अशोक सिंह धामी रहेेेका छन्।