आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छः स्वास्थ्य राज्यमन्त्री

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2022
in News
A A
0
औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छः स्वास्थ्य राज्यमन्त्री
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ भाद्र २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले गुणस्तरीय औषधि उपभोक्ता सम्म पुर्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो।

राज्यमन्त्री केसीले भने, औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ । अहिलेपनि औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन् । यसलाई हल गर्नुपर्ने देखिन्छ ।

राज्यमन्त्री केसीले भने, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण्ण राख्नुपर्छ । ’

Fb img 1661007121547

यस्तैगरी औषधि थोक व्यवसायी संघका अध्यक्ष शीबराज बास्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा विकृति बढेको बताए । उनले भने, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो ।

महाधिवेशनमा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले देशभरिबाट आउनु भएका थोक औषधि व्यवसायीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ।

महासचिव अधिकारीले भने; हामीले नेपालमा औषधि उत्पादन गरेर आज सम्म लगभग ७५ प्रतिशत औषधिहरू स्वदेशमै उत्पादन गर्न सफल भएका छौं। जुन यस संस्थाले दिन रात नभनीकन तल्लीन रहेर काम गरिरहेको छ।

Biplap adhikari

देशको अर्थतन्त्र नाजुक एवं संकट अवस्थामा आइपुगेकोले हामी सबै मिलेर नीति परिवर्तनमा सुधार गर्न सकिने र हामी सबै औषधि व्यवसायी संघ मिलेर अगाडि बढ्न सकिने अधिकारीले बताउनुभयो।

महाधिबेशनमा नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले देशभरबाट सहभागिता भएका औषधि प्रतिनिधिहरुलाई प्रथम राष्ट्रिय महाधिवेशनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Pawan achary

महासचिव आचार्यले २०७४ /२/१९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रविधीजन्य स्वास्थ्य सामाग्रीको गुणस्तरको नियमन गर्न औषधि व्यवस्था बिभागलाई दिएको तर ५ बर्ष सम्म पनि सो निर्णय कार्यान्वयन नहुँदा बिरामी हरुले गुणस्तरहीन सामाग्रीको प्रयोग गर्नु पर्ने वाध्यता रहेकाले कैयौं बीरामीको ज्यान समेत गएको र बजारमा ऊक्त सामाग्रीका ब्यापारीहरुले लुटतंत्र मच्याईरहेकोले औषधि व्यवस्था विभागले तत्काल उत्पादक र आयातकर्ताको उद्योग निरीक्षण गरि मापदण्ड पुरा गरेका उद्योगको उत्पादन मात्र बीक्रीबीतरण गर्न पाउने कुराको सुनिश्चितता गर्न गराउन आग्रह गर्नुभयो।

Surendra manadhar

यस्तैगरी फ्यानक्यानका केन्द्रिय अध्यक्ष सुरेन्द्र मानन्धरले विश्वमा अभ्यास भए अनुसार फूडसप्लिमेन्ट नेपाली उपभोक्ताहरुले सहजरुपमा पाउनुपर्ने बताए। यत्र तत्र सर्वत्र पाउने र मानव स्वास्थ्यमा अहम भूमिका राख्ने फूडसप्लीमेन्ट जस्तो वोटिसी बस्तुलाई औषधि ब्यवस्था विभागले औषधि पसलहरुमा राख्न पाँईदैन भनि असहयोग गरेको भनि अध्यक्ष मानन्धरले बिरोध गर्नु भयो।

यसैबिच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिबराज बास्कोटा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा श्रीराम पराजुली, माधब अधिकारी, महासचिबमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा विनोदप्रसाद ढकाल लगायत रहेका छन् ।

Nepal medicine

Tags: Corona Virus #Covid19Hira Chandra kcNepal medicine companyShibraj baskota
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

Next Post

ग्रीन लाईफ हेल्थ केयर द्वारा टोखा-१ झोरमा विशेषज्ञ स्वास्थ्य शिविर

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

4 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

7 hours ago
807
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

10 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
ग्रीन लाईफ हेल्थ केयर द्वारा टोखा-१ झोरमा विशेषज्ञ स्वास्थ्य शिविर

ग्रीन लाईफ हेल्थ केयर द्वारा टोखा-१ झोरमा विशेषज्ञ स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...