Rastriya Banijya Bank Limited
आज मिति : २०८० मंसिर २५
  • Login
Health News Nepal
Family Planning Awareness NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
January 22, 2021
in News
A A
5
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ९ माघ २०७७

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरुले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।

कोरोना संक्रमणको अवस्थापछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरु गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु भएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको छ।

मोबाइल मार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरीकाबारे जानकारी लिन सकिने छ।

अनलाइन मार्फत टिकट काट्न अनलाइन टिकटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफुलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडि वा पेइङ सेवा छनौट गर्न सकिन्छ । सेवाको प्रकार छनौट गरी जनरल ओपिडीमा, डाक्टर वा मिति अनुसार युनिट छनौट गर्नुपर्ने हुन्छ।

त्यसपछि बिरामीले पात्रोमा गएर मितिमा क्लिक गरी आफ्नो व्यक्तिगत डेटा फारम भरी भुक्तानी गर्ने मध्यम छनौट गरी विवरणहरु निश्चित गर्नुपर्ने हुन्छ।

अनलाइन सिस्टमले व्यक्तिले दिएको विवरण प्रमाणिकरण गरी टिकट बुक भएको पुष्टिसहितको विवरण पिडिएफमा देखाउने छ । उक्त पिडिएफ फाइललाई सम्भव भए आफैंले प्रिन्ट गर्ने र सम्भाव नभए ओपिडिमा ल्याएर चिकित्सकलाई दिने वा ओपिडिमा भएका स्टाफलाई देखाउन सक्नेछन्।

बिरामीहरुले अस्पतालमा पुगेर टिकटको लागि टोकन लिनु पर्दैन। अस्पतालले ओपिडि सेवाका लागि एक जना अस्पतालमै टिकट काट्ने व्यक्तिपछि अर्को अनलाइन टिकट काट्ने व्यक्तिको पालो पाउने गरी व्यवस्थापन गरेको छ।रामीहअनलाइन मार्फत टिकट काटेर आएका

अस्पतालका प्रवक्ता अधिकारीका अनुसार यसरी अनलाइनबाटै टिकट लिन चाहने व्यक्तिले इसेवा, प्रभु पे, आइएमी र खल्ती एपको माध्यमबाट पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।अस्पतालमा जनरल टिकटको नयाँ बिरामीका लागि ६० रुपैयाँ, पुराना बिरामीका लागि ३० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ भने पेइङ क्लिनिकबाट सेवा लिन चाहनेले ४०० रुपैयाँ अनलाइन मार्फत तिर्नुपर्ने हुन्छ।

मोबाइल एपबाट टिकटको व्यवस्था गरेपनि धेरै मानिसहरुमा यो विषयमा जानकारी नहुँदा अहिले एप मार्फत टिकट लिनेको संख्या भने न्यून रहेको अस्पतालका प्रवक्ता अधिकारीको भनाइ छ ।

‘अनलाइन टिकटको व्यवस्था गरिएपनि धेरैलाई यो विषयमा जानकारी नहुँदा सोचेजस्तो प्रभावकारी भएको त छैन,’ प्रवक्ता अधिकारीले भने, ‘यो विषयमा जानकारी बढ्दै जाँदा प्रभावकारी रुपमा सेवा अगाडि बढ्न सक्छ। यसका साथै दुर्गम क्षेत्रबाट आउने बिरामीहरुलाई टेक्नोलोजीबारे ज्ञान नहुँदा पनि उनीहरु अस्पतालमै आएर टिकट लिने गरेको देखिन्छ। दैनिक ७, ८ जनाले मात्र अनलाइनबाट टिकट लिइरहेको पाएका छौं।’

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Online ticket
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

Next Post

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

Related articles

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन
News

भरतपुर अस्पतालमा बर्थिङ युनिटको स्वास्थ्यमन्त्री बस्नेत द्वारा उद्घाटन

6 hours ago
777
एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #humanright
News

एचआइभी संक्रमितको मानव अधिकार उल्लंघन भएको सरोकारवालाको जोड #HumanRight

7 hours ago
781
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

केएमसीमा दुर्लभ कलेजो क्यान्सरको बिनाचिरफार सफल उपचार

8 hours ago
778
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
News

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

8 hours ago
776
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन
News

नेपाल जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा. जोशी र महासचिवमा डा. शर्मा चयन

1 day ago
899
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालमा साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा हुने

1 day ago
789
Next Post
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #nepalmedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

Comments 5

  1. Pingback: बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal • Health News Nepal
  2. Pingback: बिहान उठ्ने बित्तिकै चिया पिउनु कतिको फाइदा ? #Tea • Health News Nepal
  3. Pingback: स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital • Health Ne
  4. Pingback: सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational • Health News Nepal
  5. Pingback: गैर नाफामुलक संस्था नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको स्थापना • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Banepa Dengue Awareness
Protection and awareness HIV AIDS
Norvic Pharmacy Free home delivery of drugs
Norvic pharmacy free home delivery of drugs
Surgery equipment medial solution garga dental
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Bajhang Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (102)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (187)
  • Lifestyle (55)
  • News (2,248)
  • Nutrition (40)
  • Research & Study (52)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In