• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

बंगलादेशमा रहनु भएका नेपालीहरुमा हार्दिक अपिल

HNN Staff by HNN Staff
March 28, 2020
in News
A A
0
Dr Bansidhar Mishra

Dr Bansidhar Mishra

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं चैत्र  १५,

डा. बंशीधर मिश्र
नेपाली राजदूत
बंगलादेश ढाका

वैश्विक महामारी (Pandemic) घोषित भैसकेको नोवेल कोरोना भाईरस (Covid19)को संक्रमणका कारण विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिल सम्म लागु गरेको लक – डाउन संबन्धि सम्पुर्ण नियम एवं निर्देशको पुर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछु।

हालको बिषम परिस्थितिमा नेपालमा २४ देखि ३१ मार्च सम्म लकडाउन गरी सकेको र छिमेकि मुलुक भारतमा २४ मार्च देखि १४ अप्रैल २०२० सम्म लकडाउनको निर्णय गरेको सबैलाई जानकारी नै छ । परिस्थिति अनुसार यो अवस्था बढन पनि सक्ने सम्भावना लाई विचार गर्दै यस विषम घडिमा सबै धैर्यताका साथ आ-आफ्नो स्थानमा शुरक्षित रहनु नै श्रेयष्कर हुनेछ।

राजदूतावासले गत सप्ताहसम्म धेरै कलेजहरुमा विद्यार्थीहरुको अनुरोधका आधारमा नेपाली बिद्यार्थीहरुलाई नेपाल फर्कन कलेज , विश्वविद्यालय संग सम्पर्क र अनुरोध गरी सहजिकरण गरेको थियो र ठुलो संख्यामा नेपाल फर्केको जानकारी प्राप्त भएतापनि राजदूतावासको online emergency registration मा आज (२७ मार्च २०२०) सांझ ६ बजे सम्म ७६७ नेपालीहरुले बंगलादेशका विभिन्न स्थानहरुबाट आफ्नो अभिलेखिकरण गर्नु भएको छ।

नेपाल सरकारको पछिल्लो निर्णय अनुसार विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुलाई हाल बसेकै स्थानमा शुरक्षित बस्न निर्देश गरेको र तत्काल नेपाल फर्काउने कुनै योजना न भएको ब्योहोरा अवगतै होला। यसै बिच यहि २५ मार्चमा बंगलादेशका माननीय परराष्ट्र मन्त्रीज्यूले दक्षिण एशियाका राजदूतहरुलाई मन्त्रालयमा एक्ला एक्लै भेट गर्ने क्रममा मसंगको भेटमा नेपालीहरुलाई संकटको समयमा बंगलादेशी नागरिक सरह ब्यवहार गरिने आश्वस्त पार्नुकासाथै समस्या परेमा सहयोगकालागि निर्धारित पदाधिकारी छुट्टी वा लकडाउन का दिन पनि परराष्ट्र मन्त्रालयमा रहने जानकारी गर्दछु ।

तसर्थ अहिलेको अवस्थामा आफ्नो मनोबल ऊच्च राख्दै यथा स्थानमा सुरक्षित बस्नु नै एक मात्र विकल्प रहेको छ । यदि कसैलाई अफ्नो बसाईमा कुनै समस्या भएमा नेपाली राजदूतावासद्वारा पटक पटक जारी गरेको सुचना, वेबसाईट लगायतमा उपलब्ध ठेगानामा सम्पर्क गर्नु होला भनी अनुरोध  छ।

र संकटको समयमा एक – अर्कालाई सहयोग गर्ने नेपाली प्रचलन अनुसार आफ्नो सम्पर्कमा रहनु भएकालाई सुरक्षित रुपमा सहयोग गर्न र आवस्यकता अनुसार राजदूतावासलाई समेत जानकारी गराउनुहुन हार्दिक अपिल  छ।

नेपाली राजदूतावास बंगलादेश ढाका नेपाल तथा बंगलादेशका सरकारी निकायहरुसंग नियमित सम्पर्कमा रही बंगलादेशमा रहनु भएका सबै नेपालीहरुको रेख देख तथा परी आएको समस्या समाधान गर्न सदा तत्पर रहेको ब्योहोरा जानकारी गराउद छु।

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेसनल ट्रमा सेन्टरको नमूना कार्य अरु अस्पतालहरुले किन नसिक्ने ?

Next Post

नेपालमा कोरोना भाइरसको सन्क्रमित संख्या ५ #covid19

Related articles

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

2 hours ago
420
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

18 hours ago
494
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

1 day ago
418
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

2 days ago
795
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19
News

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

3 days ago
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

4 days ago
530
Next Post
Ministry of Health and Population Nepal

नेपालमा कोरोना भाइरसको सन्क्रमित संख्या ५ #covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19

भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव : डा. रवीन्द्र पाण्डे

6 months ago
400
मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा.प्रेम ज्ञवाली नियुक्त

मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा.प्रेम ज्ञवाली नियुक्त

9 months ago
400
Ministry of Health and Population Nepal

नेपालमा कोरोना भाइरसको सन्क्रमित संख्या ५ #covid19

10 months ago
400

Don't Miss

शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
530
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
783
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
813
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
778
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
549
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
501
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (870)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In