आज मिति : २०७९ माघ २३
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपाल नेसनल हस्पिटलले गर्यो COPD दिवसको अवसरमा जनचेतनामुलक र्याली #Worldcopdday2022

Nam Raj Bhatta by Nam Raj Bhatta
November 26, 2022
in News
A A
0
नेपाल नेसनल हस्पिटलले गर्यो copd दिवसको अवसरमा जनचेतनामुलक र्याली #worldcopdday2022
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १० मंसिर २०७९

नेपाल नेसनल हस्पिटल, रोटरी क्लब अफ काठमाडौँ हेल्थ प्रोफेसनल, रोट्रयाक्ट क्लब अफ नेपाल नेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको संयुक्त आयोजनामा विश्व COPD जनचेतना महिनाको अवसरमा र्याली गरेको छ।

शनिबार बिहान ८ बजे हस्पिटलबाट शुरु भएको जनचेतनामुलक र्याली कलंकी चोक, रविभवन, सोल्टीमोड, बाफल हुँदै पुन हस्पिटलको प्राङगणमा आएर कोणसभामा परिणत भएको थियो।

Samir sharma

उक्त र्यालीमा डाक्टर, समाजसेवी, कलाकार, राजनितिक दलका नेता, विद्यार्थी, पत्रकार लगायत हजार जनाको सहभागिता रहेको थियो।

तपाँईको फोक्सो जीवनको लागि रक्षा भन्ने मुल नाराका साथ यस हस्पिटलले विश्व COPD दिवस मनाएको हो। विश्वमा COPD भएका देशहरू मध्ये नेपाल पनि उच्च स्थानमा रहेको छ ‌।

हस्पिटलका मेडिकल डाइरेक्टर एवम् पल्मोनरी विशेषज्ञ डा. प्रकाश पौड्यालले COPD भनेको फोक्सोको एउटा दीर्घ दम हो र यसको महत्व कोभिडको समय देखि झन बढ्दै गएको बताए। हरेक वर्ष यस दिवस सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने गरेको डा. पौड्यालले जानकारी दिनुभयो।

डा. पौड्यालका अनुसार COPD को मुख्य उद्देश्य धुम्रपान बाट टाढा रहनु उचित रहेको र विभिन्न बायुप्रदुषणबाट फोक्सोलाई बचावट गर्नु हो। यसको लागि हामी‌ सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

Kastup pant Blood donation

त्यस्तैगरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदानमा सय जना भन्दा बढीले पिन्ट दिएको छ।

Tags: Corona Virus #Covid19Dr. Prakash PaudyalNepal National hospital kalankiWorld COPD DAY 2022
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. शर्माले पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दोब्बर मतले हराए

Next Post

क्रिस्टल डाइग्नोष्टिक र एनसिसि बैंक बिच उपचार छुटमा सम्झौता #Crystaldiagnostic

Related articles

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता
News

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता

14 hours ago
471
विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान
News

विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान

24 hours ago
471
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
News

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

2 days ago
471
चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #nmaelection2079
News

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

2 days ago
471
डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #chautarahospital
News

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

2 days ago
471
खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
News

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

3 days ago
471
Next Post
क्रिस्टल डाइग्नोष्टिक र एनसिसि बैंक बिच उपचार छुटमा सम्झौता #crystaldiagnostic

क्रिस्टल डाइग्नोष्टिक र एनसिसि बैंक बिच उपचार छुटमा सम्झौता #Crystaldiagnostic

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
National Immunization FIPV Nepal
National immunization fipv nepal

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Achham Health Office Vaccination Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...