काठमाडौं, २७ फागुन २०७८
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि लिने भएको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार चैत १८, २० र २१ गते परीक्षा हुने छ।
आयोगका अनुसार परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्र रहने छ। परीक्षाको समय ११ बजे देखि २ बजे सम्म रहेको छ।
परीक्षाको तालिका हेरौं