आज मिति : २०८२ असार १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 6, 2022
in News
A A
0
डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ भाद्र २०७९

नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।

चिकित्सक संघको टोलीले आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय र महान्यायधिवक्ताको कार्यालयमा पुगेर डा. करण साहको पक्राउ पुर्जी खारेज गरी दोषिमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।

डा. रिजालका अनुसार सो बारेमा सम्बन्धित निकायहरुबाट पहल सुरु भइरहेको छ।

भाद्र २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको छ।

Tags: #government of Nepal#Health and population ministry#karnali academy for health science#Nepal medical associationCorona Virus #Covid19Dr. Badri Rijal
Nisarga hospital Dhangadhi
Previous Post

भेरी अस्पतालमा पहिलोपटक स्त्री रोग सम्बन्धि ल्याप्रोस्कोपी सर्जरी शुरु

Next Post

डेंगुबाट बच्ने उपायहरु अपनाउन स्वास्थ्य कार्यालय काठमाडौंको अपिल #Kathmandu

Related articles

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित
News

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

4 hours ago
782
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
News

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

15 hours ago
802
औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय
News

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

19 hours ago
910
औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा
News

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

2 days ago
797
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो
News

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

2 days ago
785
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
News

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

2 days ago
806
Next Post
डेंगुबाट बच्ने उपायहरु अपनाउन स्वास्थ्य कार्यालय काठमाडौंको अपिल #Kathmandu

डेंगुबाट बच्ने उपायहरु अपनाउन स्वास्थ्य कार्यालय काठमाडौंको अपिल #Kathmandu

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,073)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In