आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

डेंगुबाट बच्ने उपायहरु अपनाउन स्वास्थ्य कार्यालय काठमाडौंको अपिल #Kathmandu

Nam Raj Bhatta by Nam Raj Bhatta
September 6, 2022
in News
A A
0
डेंगुबाट बच्ने उपायहरु अपनाउन स्वास्थ्य कार्यालय काठमाडौंको अपिल #kathmandu
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ भाद्र २०७९

काठमाडौं उपत्याकामै डेंगुको प्रकोप बढ्दै गएपछि स्वास्थ्य कार्यालय काठमाडौले संम्भव भए सम्मका उपाय अपनाएर डेगु नियन्त्रण अभियान थालेको छ ।

Health office kathmandu 1 2 scaled 20220917 100056 scaled

डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने देखि लिएर घर वरिपरि जमेका सफा पानी सुकाउनेसम्मको अभियान थालिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले बताउनुभयो।

Fb img 1662465667537 Fb img 1662465670732

प्रमुख अधिकारीले भने यसका लागि स्थानीय निकाय प्रहरी प्रशासन लगायत सबैको साथ र सहयोग जुटाउँदै, स्वयंमसेवक दस्तासमेत तयार गरेर जनचेतजना जगाउने, डेंगी नियन्त्रणको अभियानमा हामी जुटिसकेका छौं । उनका अनुसार अझै एक डेढ महिना डेंगी भाइरसवाट संक्रमित एडिन जातको लामखुट्टेको प्रकोप कायमै रहने भएकाले सबै सचेत हुनु जरुरी छ ।

https://healthnewsnepal.com/static/Phuyal.mp4

एडीज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसपछि पनि विहान र साझको समयमा टोक्ने संभावना वढी भएकाले सो समयमा थप सचेत हुनु, लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर भित्र र वरपरका पानी जमेको ठाउँहरु पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्न लामखुट्टेको फुल नष्ट गर्न डेंगीको लक्ष्यण देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिन, चिकित्सकको सल्लाह नलिई कुनै पनि औषधि सेवन नगर्न अधिकारीले आग्रह गरेका छन् ।

Tags: #government of NepalBasant adhikariCorona Virus #Covid19Health office Kathmandu
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग

Next Post

बलियो नेपाल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल बीच पोषण सम्बन्धि साझेदारी

Related articles

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै
News

बेदकोटमा १५ शैय्याको अस्पताल भवन निर्माण हुँदै

3 hours ago
471
सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता
News

सिभिल अस्पताल र कर्मचारीबिच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

11 hours ago
471
स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा
News

स्वास्थ्यको १२औं तहमा डा. देवकोटा र डा. बाराकोटीको बढुवा

12 hours ago
471
केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

2 days ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

2 days ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

3 days ago
471
Next Post
बलियो नेपाल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल बीच पोषण सम्बन्धि साझेदारी

बलियो नेपाल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल बीच पोषण सम्बन्धि साझेदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Dadura awareness message Sudurpaschim
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...