Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

महाकाली अस्पतालद्धारा वृद्धाश्रम तथा अनाथालयमा निःशुल्क स्वास्थ्य परीक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
June 8, 2024
in News
A A
0
महाकाली अस्पतालद्धारा वृद्धाश्रम तथा अनाथालयमा निःशुल्क स्वास्थ्य परीक्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कञ्चनपुर, २६ जेठ २०८१

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिकामा रहेको समाज कल्याण अञ्चल वाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एंव औषधि वितरण गरेको छ ।

शनिवार अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना वालवालिकाको स्वास्थ्य जाँच गरि औषधि वितरण गरेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिनुभयो।FB IMG 1717848420383

डा. भट्टका अनुसार सजह रुपमा स्वास्थ्य सेवा पाउन नसकेका वस्तीहरुमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउदै आएको छ, सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एंव औषधि वितरण गरेका हौं ।

त्यसैगरी, महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका ३० जना वृद्धवृद्धाको समेत स्वास्थ्य परिक्षण एंव औषधि वितरण गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा बिगत देखि अहिलेसम्म निरन्तर स्वास्थ्य शिविर गर्दै आएको बताए ।

अध्यक्ष भट्टका अनुसार यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरेका थियौ । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।FB IMG 1717848434224

समाज कल्याण अञ्चल वाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिदा थप सहयोग पुगेको बताउनु भयो । “अहिले अनाथालय दाताहरुको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उनले भने–“अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधि उपचार गरिदिदा सहज भएको छ ।”

जोशीका अनुसार अनाथालयमा २५ जना वालवालिका रहेका छन । उहाँहरुको पालनपोषण दाताहरुकै भरमा भइरहेको छ।

Tags: #government of NepalDr. Arjun BhattaHealth CampKrishna Datta BhattaMahakali hospital
Nisarga hospital Dhangadhi
Previous Post

Nutraceuticals: A Modern Solution for Enhancing Healthcare

Next Post

अन्तर्राष्ट्रिय ब्रेन ट्यूमर दिवस: अवस्था र भावी योजना #ProfDrRajivJha #braintumor

Related articles

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

1 day ago
941
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

2 days ago
780
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

2 days ago
787
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा
News

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भयो शल्यक्रिया सेवा

4 days ago
795
महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार
News

महाराजगञ्जमा विशेषज्ञ सेवासहितको स्वास्थ्य प्रवर्धन केन्द्र बिस्तार

4 days ago
780
Dengue Fever Treatment
News

सुदूरपश्चिममा प्रत्येक महिना डेंगी संक्रमण देखिँदै

4 days ago
780
Next Post
Prof Dr Rajiv Jha Neurosurgeon from Nepal

अन्तर्राष्ट्रिय ब्रेन ट्यूमर दिवस: अवस्था र भावी योजना #ProfDrRajivJha #braintumor

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,107)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...