आज मिति : २०८२ कार्तिक १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ

Nam Raj Bhatta by Nam Raj Bhatta
September 8, 2024
in News
A A
0
मधेस प्रदेशमा पहिलोपटक सरकारी तहबाट एमबीबीएसको पढाइ
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जनकपुरधाम, २३ भाद्र २०८१

मधेस प्रदेशमै पहिलोपटक मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को वर्षदेखि एमबीबीएसको अध्ययन अध्यापन सुरु गर्ने भएको छ।

चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेसँगै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक वर्ष २०८१/२०८२ देखि अध्ययन अध्यापन हुने बाटो खुलेको हो।

मधेसमा पहिलोपटक सरकारी स्तरबाट एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भनां लिएर अध्यापन सुरु गराउने भएको हो। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि आवश्यक तयारी पूरा गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेस प्रदेशमा पहिलोपटक सरकारी स्तरबाट चिकित्स्राशास्त्रतर्फ ५० सिट उच्च शिक्षाका लागि सुनिश्चित गरेको रजिष्ट्रार डा. विनोदकुमार यादवले जानकारी दिनुभयो।

स्वास्थ्य प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने भएको प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवले जानकारी दिए। जसमा मधेस प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाउने र मधेस प्रदेशका लागि कोसेढुंगा सावित हुने विश्वास गरेको डा. यादबले बताए।

‘एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो। सिङ्गो मधेस प्रदेशका लागि सरकारी स्तरबाट एमबीबीएसको पढाइ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुंगा साथित हुनेछ, उपकूलपति डा. अंकुर साहले भने, ‘प्रतिष्ठानले करिब ४ वर्षपछि एमवीवीएस पठन-पाठनका लागि आयोगबाट अनुर्मात पाएको हो।

तत्कालीन मुख्यमन्त्री मो. लालबाबु राउतले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमचीचोएस कार्यक्रम सुरु गर्न पहल भइएरहेको थियो। तर आवश्यक भौतिक पूर्वाधार तथा मापदण्डको आधारमा ४ वर्षपछि मात्र एमबीबीएसको अनुमति प्राप्त गरेको हो।

प्रतिष्ठानमा एमबीबीएसको अध्ययन
तहको जनशक्ति उत्पादन हुने थलोका रूपमा विकसित हुँदा जनकपुरधामलगायत यस क्षेत्र प्रदेशवासीका लागि शिक्षाको हव बन्नेमा विश्वास व्यक्त गरे। सभामुख मण्डलले भने, ‘एमवीचीएस अध्ययन- अध्ययापन तथा पठनपाठन सुरु गराउन आवश्यक तयारी गरेकोमा मुख्यमन्त्री सतिष सिंह सहित प्रतिष्ठानका उप-कुलपति डा. अंकुर साह, रजिष्ट्रार डा. विनोद कुमार यादव लगायतलाई बधाई ।

शिक्षाको हव अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रादेशिक अस्पताल जनकपुरधामका उप-निर्देशक डा. कृष्णचन्द्र दास (केडि दास) बताए।

मधेस मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबीबीएसको अध्ययन-अध्यापन आरम्भ हुनु प्रदेशको गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानका लागि उच्च प्राथमिकतामा राखेरत्रोत सुनिश्चितता, थप पूर्वाधार सम्बन्धी निर्णयहरू गरेको बताए। यस्तै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले चिकित्साशास्त्रमा एमबीवीएस
मधेस स्वास्थ्य विज्ञान प्रप्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको ४ विधामा कार्यक्रम सञ्चालन भइरहेको छ। जसमा बिएनएस, बिएस्सी नर्सिंग, विपिएच, बिएस्सी एमएलटिको कक्षा सञ्चालन भइरहेको छ।

यसैगरी स्नाकोत्तर तहतर्फ एमडी इन अब्सट्रेटिक्स एन्ड गाइनोक्लोजी, एमडी इन पेडियाट्रिक्स, एमडि इन इन्टरनल मेडिसिन र एमडि इन जेनरल सर्जरीमा अध्ययन-अध्यापन भइरहेको छ।

त्यसैगरी अध्ययन अनुसन्धानतर्फ ट्रेनिङ्ग वर्कशप अन हेल्थ रिसर्च मेघोडलोजी, ट्रेनिङ्ग म्यानेजमेन्ट अन डेटा अनालाइसिस, इथिक्स ईन हेल्थ रिसर्च एण्ड इन्स्टिच्युसनल रिभ्यु कमिटी एस्टेर्बलष्ट जस्ता अनुसन्धाननात्मक प्रयोगहरू गर्दै आइरहेको सूचना प्राविधिक अधिकृत वीरेन्द्र साहले जानकारी दिए।

Tags: #government of Nepal#Health and population ministryMadhes institute of health sciences
Nisarga hospital Dhangadhi
Previous Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

Next Post

डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनको तयारी

Related articles

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत
News

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

19 hours ago
788
चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे
News

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

21 hours ago
854
किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति
News

किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति

2 days ago
785
बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव
News

बैतडीमा १८ जनामा डेङ्गी संक्रमण पुष्टि #Dengue

3 days ago
780
नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण
News

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण

3 days ago
787
स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने
News

स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने

4 days ago
1k
Next Post
डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनको तयारी

डडेल्धुरामा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,281)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.