Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

प्रा.डा. रत्नशमशेर जबरालाई तिर्थनन्द मेमोरियल लाइफटाइम एचिभमेन्ट एवार्ड प्रदान

Nam Raj Bhatta by Nam Raj Bhatta
January 16, 2023
in News
A A
0
प्रा.डा. रत्नशमशेर जबरालाई तिर्थनन्द मेमोरियल लाइफटाइम एचिभमेन्ट एवार्ड प्रदान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०२ माघ २०७९

तिर्थनन्द मेमोरियल लाइफटाइम अचिभमेन्ट एवार्ड प्रा.डा. रत्नशमशेर जबरालाई प्रदान गरिएको छ ।

सोमबार नेशनल बाथरोग सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा तथा बाथरोग जागरण अभियानमा काठमाडौं-९ का वडाध्यक्ष रामजी भण्डारी, वद्रि तीर्थ आर्थाराइटिस समाजका अध्यक्ष बद्री लक्ष्मी वैद्य र नेपाल जेष्ठ प्राध्यापक समाजका अध्यक्ष विमलकुमार शर्माले संयुक्त रुपमा डा. जबरलाई उक्त एवार्ड प्रदान गरेका हुन् ।

20230116 153712 scaled

डा. जबरालाई भुगोल शिक्षा, पर्यावरण, क्षेत्रीय तथा दिगो विकासका साथै राष्ट्रिय योजना आयोग र प्रविधीको क्षेत्रमा आधा शताब्दीभन्दा बढी समय दिएको विशिष्ट योगदानको उच्च कदर गर्दै उक्त एवार्ड प्रदान गरिएको हो । उनले सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धानमा पनि अग्रणी भूमिका खेलेका छन् । वद्री तीर्थ आर्थाराइटिस समाज र नेपाल जेष्ठ प्राध्यापक समाजको सहकार्यमा यही वर्षबाट पुरस्कार स्थापना गरिएको हो । अध्ययन तथा अनुसन्धानका क्षेत्रमा विशिष्ट योगदानलाई स्व.तिर्थनन्द वैद्यको सम्झनामा यो एवार्ड स्थापना गरिएको आयोजकले जनाएका छन् ।

received 704910544636876

नेपाल आर्थाराइटिस समाज र नेशनल बाथ रोग सेन्टरको संयुक्त आयोजनामा हरेक वर्ष माघ महिनाभरी बाथरोग सम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत यस वर्ष माघ ३ देखि ९ गतेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पनि कार्यक्रम रहेको बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोसन कक्षपतिले जानकारी दिनुभयो ।

कार्यक्रमको सभापतित्व वद्रि-तिर्थ आर्थाराइटिस समाजका अध्यक्ष बद्री लक्ष्मी वैद्यले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अथिती वडाध्यक्ष भण्डारी रहेका थिए । यस्तै, अन्य अतिथीहरुमा नेपाल जेष्ठ प्राध्यापक समाजका अध्यक्ष विमलकुमार शर्मा, महासचिव डा. सिद्धीप्रसाद कोइराला, नेशनल बाथ रोग सेन्टरका नसा रोग विशेष डा. दिपेश शाक्य, डा. सुधिर कर्माचार्य, सेन्टरका अध्यक्ष तथा बाथरोग विशेषज्ञ डा. विनित वैद्य र प्रबन्ध निर्देशक रोशन कक्षपति रहेका थिए ।

Pansma batti scaled Dr. Dipesh shakya scaled Dr. Sudhir karmcharya scaled Roshan kakshyapati scaled

 

कार्यक्रममा डा. दिपेश शाक्य, डा. बिनिता वैध र डा. सुधिर कर्माचार्यले बाथरोग सम्बन्धि आफ्नो मन्तब्य राखेका थिए। यसै अवसरमा नेपाल बाथरोग सेन्टरले एक हप्तासम्म माघ ३ देखि माघ ९ गते सम्म निशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

Tags: Corona Virus #Covid19Nepal Rheumatology Centre
Nisarga hospital Dhangadhi
Previous Post

झापामा डाइबिटिज इन्डोक्राइन एसोसिएसन नेपालको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

Next Post

ललितपुरको इखालखुमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

Related articles

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी
News

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी

6 hours ago
784
स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन
News

स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन

6 hours ago
787
प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
News

प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

11 hours ago
792
भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा
News

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा

18 hours ago
901
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

22 hours ago
788
कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
News

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

23 hours ago
859
Next Post
ललितपुरको इखालखुमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

ललितपुरको इखालखुमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,134)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...