Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ललितपुरको इखालखुमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित

Nam Raj Bhatta by Nam Raj Bhatta
January 17, 2023
in News
Reading Time: 2 mins read
A A
0
ललितपुरको इखालखुमा भएको निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, ०३ माघ २०७९

ललितपुरको इखालखु स्थित स्वर्गद्वारी आयुर्वेद क्लिनिक नजिकै निशुल्क स्वास्थ्य शिविरबाट २५० जना लाभान्वित भएका छन्।

शनिबार ललितपुर महानगरपालिका वडा नं १९ र स्वर्गद्वारी आयुर्वेद क्लिनिकको सँयुक्त आयोजनामा अहिलेसम्मकै बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता ललितपुर महानगरपालिका वडा नं १९ का अध्यक्ष राजेन्द्र महर्जनले गरेका थिए।

IMG 20230115 WA00061

शिविरमा प्रेसर र सुगरको जाँच, हाडजोर्नी सम्बन्धि बाथ, युरिक एसिड तथा च्यापिएको पारालाइसिस, पेट सम्बन्धी ग्याष्ट्रिक, कब्जियत, अपच, मलद्वार सम्बन्धि पाइल्स, फेस्टुला र फिसरको निःशुल्क जाँच भएको स्वर्गद्वारी आयुर्वेद क्लिनिकका निर्देशक रामचन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

IMG 20230115 WA0000 IMG 20230115 WA0001

निर्देशक बुढाथोकीका अनुसार शिविरमा २५० जनाले निशुल्क स्वास्थ्य शिविर लिएको र सबैलाई निशुल्क औषधी पनि बितरण गरेको बताए।

IMG 20230115 WA0004

Sworgadari aayurved clinic scaled 1आयुर्वेदिक डाक्टरहरु वंश दिप खरेल, अजय कुमार चौधरी, निरन्जन शाह र पुजा गुप्ताले निशुल्क स्वास्थ्य उपचार गरेका थिए।

शिविर कार्यक्रममा अध्यक्ष राजेन्द्र महर्जनले सर्वप्रथम त ललितपुर महानगरपालिका वडा नं १९ र स्वर्गद्वारी आयुर्वेद क्लिनिकको सँयुक्त आयोजनामा निशुल्क शिविर गर्न पाउँदा म लगायत मेरा वडाका बासिन्दाहरुलाई सहज भएको बताए। उनले भने, जुन किसिमले औषधिहरु व्यवसायिक रुपमा गइरहेको छ त्यसमा हाम्रो पुर्खा देखि चलिआइरहेको आयुर्वेदिक औषधिले बिना साइड इफेक्ट बाट उपचार गर्न सम्भव छ भन्ने वडाबासी लगायत सिंगो आमजनताको धारणा रहेको छ। यस्तो किसिमको निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर अगामी दिनमा पनि निरन्तर चलिरहने पनि महर्जनले बताए।

IMG 20230115 WA0002

महर्जनले थप्दै भने विश्वमा जुन विभिन्न किसिमका रोगहरू छन् त्यसमा मेडिकल माफियाहरुले गरिरहेको जुन हाम्रो अनुमान छ त्यसमा आयुर्वेदिक औषधिले निर्मुल गर्ने र यसप्रति हामी सबैको लागि अति उपयोगी उपचार आयुर्वेदलाई नै मानिन्छ। आयुर्वेदिक चिकित्सा क्षेत्रलाई पनि अरु रोगहरू सरह यस वडामा प्राथमिकतामा राखेका छौं। यो मेडिकल साइन्स अन्तर्गत पर्ने भएकाले यसलाई दीर्घकालिन उपलब्धि र औषधिले पूर्ण रुपमा सकरात्मक नतिजा दिने भएकाले यसलाई प्राथमिकतामा राखिएको अध्यक्ष महर्जनले बताए।

Tags: Corona Virus #Covid19Dr. Bansdip Sharma KharelFree Health check upLalitpurSworgadari aayurved clinic
SummarizeShare237ScanTweet148

Related articles

निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा सुरु

निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा सुरु

by Nam Raj Bhatta
October 31, 2026
0

निसर्ग हस्पिटल धनगढीमा आजदेखि नियमित निःशुल्क खोप सेवा सुरु भएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.मेराज आलम अन्सारी,...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित

by Nam Raj Bhatta
October 16, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

by Nam Raj Bhatta
October 16, 2026
0

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

by Nam Raj Bhatta
October 16, 2026
0

औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    893 shares
    Share 357 Tweet 223
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    713 shares
    Share 285 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    707 shares
    Share 304 Tweet 168
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    653 shares
    Share 261 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    705 shares
    Share 313 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • निसर्ग हस्पिटलमा नियमित निःशुल्क खोप सेवा सुरु
  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.