आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 11, 2022
in News
A A
0
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बिराटनगर, २८ बैशाख २०७९

प्राडा. शैलेन्द्र श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भएको छ।

डा. श्रेष्ठ नेतृत्वको टोलीले विराटनगरकी १९ वर्षीया युवतीको मिर्गौला प्रत्यारोपण गरेको हो। उनले विगत ४ महिनादेखि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा हप्तामा दुई पटक नियमित डायलासिस गराउँदै आएकी थिइन्।

उनलाई ४४ वर्षकी आफ्नै आमाको मिर्गौला प्रत्यारोपण गरिएको हो। दुवै जना निको भएर डिस्चार्ज भइसकेका छन्।

Nobel nephrology team

प्रत्यारोपणमा नोबेलका तर्फबाट मिर्गौला प्रत्यारोपण सर्जन डा. रामसागर शाह, शल्यचिकित्सकका रुपमा डा. जीत श्रेष्ठ सहभागी थिए। काठमाडौंका डा. प्रेमराज ज्ञवाली, डा. भोजराज लुइटेल र डा. अर्चन अधिकारीको समेत सहभागी थिए।

नोबेलको तर्फबाट एनेस्थियोलोजिस्टको रुपमा डा. अन्जु ओझा, डा. नीलम क्षेत्री र डा. रुद्र विक्रम सिपल्या सहभागी थिए। टोलीमा मञ्जु शाही, क्रेस्टा राजवंशी र दीना कोइराला समेत सहभागी थिए।

Tags: Corona Virus #Covid19Dr. Shailendra ShresthaKidney TransplantNobel Hospital BiratnagarProf.dr. prem gyawali
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

Next Post

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

Related articles

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
873
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
828
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 days ago
869
Next Post
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,137)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...