• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

प्रगतिशील चिकित्सक समाजले फोनबाट पनि बिरामीको सेवा दिन सक्ने

N Bhatta by N Bhatta
September 1, 2020
in News
A A
1
प्रगतिशील चिकित्सक समाजले फोनबाट पनि बिरामीको सेवा दिन सक्ने
Share on FacebookShare on TwitterShare on LinkedIn

चितवन ,१० भाद्र २०७७

 

नेपालमा दिन दिनै कोरोनाको कहर बढ्दै छ । यस्तो अवस्थामा बिरामीहरूले अस्पतालको सेवाहरु लिनको धौ- धौ भइरहेको र विद्यमान अवस्थामा अस्पताल पनि जान सक्ने अवस्था सहज रहेको छैन ।

यसरी घरमा हुनु भएका वृद्ध,केटा केटी र दीर्घ रोगीहरू को नियमित उपचारमा बाधा भइरहेको छ ।

वृद्ध, बच्चा, अशक्त ,दीर्घ रोग बाट ग्रसित महानुभाव, कोरोना संक्रमित जो घरमै आइशोलेशन बस्नु भएको छ उहाँहरु लाई केन्द्रित गर्दै यस्तो विषम परिस्थतिलाई सहज र बिरामीलाई सहज बनाउनका लागि प्रगतिशील चिकित्सक समाजले फोन,भाइबर , ह्वाट्सएपमा मार्फत डाक्टर सँग सिधै आफ्नो कुरा राख्न सक्ने वातावरण तयार गरेको छ ।

यो जटिल समयमा सम्बन्धित चिकित्सकको सल्लाह सुझाबलाई सजिलो र सहज बनाउनका लागि तल उल्लेखित फोन नम्बर हरु मा फोन,भाइबर ,ह्वाट्सएपमा मार्फत आफ्नो कुरा हरु राख्न सक्नु हुने छ ।

केही कारण फोन उठ्न नसकेको खण्डमा हजुरहरूले म्यासेजहरु छोडी राखिदिए पनि हुने र समय अनुकुलमा चिकित्सकहरु ले सहज गर्ने काम गर्ने हुनेछ ।

समय : बिहान १० – ४ बजे सम्म ।

स्वास्थ्यकर्मी लाई छि छि हैन , माया प्रेम सदभाव दिउँ ।
सकिन्छ सम्मान गरौं सकिँदैन दुव्र्यवहार नगरौं ।

कोरोना संक्रमित बिरामी लाई शारीरिक, मानसिक, सामाजिक तरिकाले सहयोग गरौं ।
यो युद्ध एक आपसमा मिली लडौ ।

Tags: Corona Virus #Covid19Home services
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशमा संयोजकको नाम तोक्यो

Next Post

भाद्र १६ देखि नियमित उडानहरू हुने

Related articles

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी
News

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

23 hours ago
658
नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन
News

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन

2 days ago
866
Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

2 days ago
410
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

4 days ago
499
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

4 days ago
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

4 days ago
462
Next Post
भाद्र १६ देखि नियमित उडानहरू हुने

भाद्र १६ देखि नियमित उडानहरू हुने

Comments 1

  1. Pingback: एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौंको बलम्बुस्थित एपीएफ अस्पतालबाट ११ जना डिस्चार्ज #Covid19

काठमाडौंको बलम्बुस्थित एपीएफ अस्पतालबाट ११ जना डिस्चार्ज #Covid19

9 months ago
400
Covid-19 update, कोरोना भाइरस अपडेट

शनिबार थप काठमाडौं उपत्यकामा १११० सहित देशभर २२२५ जनामा कोरोनाको पुष्टि #Covid19

4 months ago
400
बहराइनमा  नेपालीको कोरोना भाइरसबाट सन्क्रमित हुनेको संख्या ४९ पुग्यो#Covid19

भारतमा कोरोना संक्रमणबाट ५९० को मृत्यु, १८ हजारभन्दा बढी संक्रमित#Covid19

11 months ago
400

Don't Miss

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

March 1, 2021
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

March 1, 2021
462
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

February 28, 2021
619
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
486
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
479
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
472
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
497
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (49)
  • News (927)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In