आज मिति : २०७९ चैत्र ७
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
February 3, 2023
in News
A A
0
खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २० माघ २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा अनियमितता नगर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।

खरिद प्रक्रियाले जनताहरुमा ठूलो निरासा आउन सक्ने भन्दै पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकायहरुले लाग्नुपर्ने मन्त्री गिरीले बताए। बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्यममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइएमा कारबाहको चेतावनी समेत दिएका छन्।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए। उनले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो।

Padam giri

स्वास्थ्यमन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए। उनले स्वास्थ्य उपकरणहरुको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने उल्लेख गरे।

मन्त्री गिरीले विभागले महंगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नु पर्ने पनि स्पष्ट पारे।

मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराउनु भएको थियो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.dipendra Raman singhPadam Giri
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सक संघको उपत्यका निर्वाचनमा पहिलो दिन ५८९ मत खस्यो #NmaElection2079

Next Post

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

Related articles

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन
News

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन

2 days ago
471
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (nmsra) को केन्द्रीय अध्यक्षमा मण्डल
News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा मण्डल

2 days ago
471
औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने
News

औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने

5 days ago
471
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन
News

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

2 weeks ago
471
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
News

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

2 weeks ago
471
नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित
News

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

3 weeks ago
471
Next Post
डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #chautarahospital

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Kageshwori Manohara Municipality Office Covid Awareness Message
Godawari Municipality Kailali Health Offering
Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...