काठमाडौं, ९ असोज २०७९
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीले र सरकार सँग दश बुँदे सहमतिसँगै अनसन तोडेका छन्।
डा. केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्।
सरकार र डा केसीबीच अनसनको १३औं दिनमा सहमति भएको हो। डा. केसीले विभिन्न सात बुँदे माग राख्दै धनगढीमा अनसन सुरु गरेका थिए। डा. केसीको यो २० औं सत्याग्रह हो।
डा. केसी र सरकारबीच भएको सहमति यस्तो छ।