आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

डा. भूपेन्द्र बस्नेतले डेढ वर्षमा गरेका १८ वटा कामहरु #BirHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2023
in News
A A
0
डा. भूपेन्द्र बस्नेतले डेढ वर्षमा गरेका १८ वटा कामहरु #birhospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ फागुन २०७९

वीर अस्पतालको निमित्त निर्देशकको पदबाट डा. भुपेन्द्र कुमार बस्नेतले बाहिरिए सँगै आफ्नो डेढ वर्षको कार्यकालमा गरेका १८ वटा कामहरु फेसबुक वालबाट सार्वजनिक गरेका छन्।

डा. बस्नेतले सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएको, नयाँ आइसीयू थप गरिएको र अस्पताल भित्र चार वटा फार्मेसी सेवा विस्तार गरेको लगायत कामहरु उनले सार्वजनिक गरेका छन्।

Bir hospital bhupendra

आफ्नो कार्यकालमा डा. बस्नेतले गरेका मुख्य रुपमा १८ वटा कामहरु बुँदागत रुपमा :

१. सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्यायौँ – जनरल वार्ड, ओ.टी. पोस्ट अपरेटिभ, आइसीयू, ब्लड बैंक , रेडियोलोजी सेवा, सिमुलेसन ल्याब र ओ.टी तथा जनरल फार्मेसी सेवा।

२. आठ वटा अल्ट्रासाउन्ड मेसिनबाट हरेक दिन सेवा दिएर बिरामीलाई पालो कुर्नुपर्ने अवस्थाको अन्त्य।

३. सर्जिकल भवनमा नयाँ आइसीयू थप गरी बिरामीलाई आइसीयू नपाउने अवस्थाको अन्त्य।

४. अस्पताल भित्र चार वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार।

५. दाँत विभागमा २० वटा डेन्टल चेयर थप गरेर सेवा विस्तार।

६. क्याथ ल्याब सेवा सञ्चालन।

७. ब्रोनोस्कोपी एण्ड स्लीप ल्याब सुरु।

८. सर्जिकल विभागका धेरै सेवाहरुको हरेक दिन ओपिडी र ओटीको व्यवस्था गरिएको। जसले गर्दा बिरामीलाई पालो कुर्ने समय छोटो गर्ने कोशिस गरिएको।

९. डायलाइसिस सेवा विस्तार।

१०. ओपन हार्ट अप्रेसन सुरु।

११. मिर्गौला प्रत्यारोपणलाई पुनः निरन्तरता दिएको।

१२. फाइब्रोस्क्यान सेवा पुनः सञ्चालनमा ल्याएको।

१३. आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपिडी सञ्चालनमा ल्याएको।

१४. दुवाकोटमा एक्सरे र ल्याब सहितको ओपिडी सेवा सञ्चालनमा ल्याएको।

१५. अस्पतालमा डिजिटल पे क्युआर कोड सेवा सुरु गरिएको।

१६. बिरामीहरुको सहज सेवाको लागि एमआरआई सेवा बिहान ८ बजेदेखि राति १० बजेसम्म सुरु गरिएको।

१७. इमरजेन्सीलाई एक सय शैय्या बनाउने काम प्रक्रियामा लगिएको।

१८. पुरानो भवनको ठाउँमा नयाँ पाँच सय शय्याको मेडिकल भवन बनाउने प्रारम्भिक ड्रोइङ र डिजाइन गरी स्वास्थ्य मन्त्रालयमा बुझाइएको।

Dr. Bhupendra basmet

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल निर्देशक पदमा शुक्रबार डा. सन्तोष पौडेल नियुक्त भए। स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेल उक्त जिम्मेवारी दिएका हुन्।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19Dr. Bhupendra Kumar basnet
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

विश्व कण्डम दिवस : नेपालमा कण्डम प्रयोगकर्ता घट्दै

Next Post

काङ्ग्रेस नेता डा. चन्द्र भण्डारीको हातको जलेको भागले काम गर्न थाल्यो

Related articles

World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 hours ago
804
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

1 day ago
904
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

2 days ago
822
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

3 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता
News

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

4 days ago
851
Next Post
काङ्ग्रेस नेता डा. चन्द्र भण्डारीको हातको जलेको भागले काम गर्न थाल्यो

काङ्ग्रेस नेता डा. चन्द्र भण्डारीको हातको जलेको भागले काम गर्न थाल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...