Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

फागुनको अन्तिम साताबाट सर्वसाधारणले खोप लगाउन पाउने #Covidvaccine

स्वास्थ्य मन्त्रालयले खोप लगाउनको धेरै मानिस इच्छुक भएको दाबी गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 14, 2021
in News
A A
2
Covishield-vaccine

Covishield-vaccine

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ फागुन २०७७

फागुनको अन्तिम सातापछि कोरोना खोप सबैलाई लगाउने स्वास्थ्य मन्त्रालयको योजना रहेको छ।

दोस्रो चरणको खोप अभियान आइतबारदेखि सुरू भएको छ।

सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ।
यसका लागि स्थानीयपालिकाबाट खोप सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो चरणको दोस्रो प्राथमिकताको खोप फागुन २ देखि ८ गते सम्म सञ्चालन हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

3574

‘खोप दिने क्रमसँगै खरिदको प्रक्रिया पनि अगाडि बढाइरहेका छौ। कोभ्यासबाट २२ लाख डोज खोप आउने सुनिश्चिता भएको छ,’ डा. गौतमले भने, ’ फागुनको अन्तिम साताबाट आम समुदायमा खोप अभियान सुरू गछौ।’

भारतले १० लाख डोज खोप ‘उपहार’ दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो। तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको थियो।

अब तीन लाख डोज बाँकी नै रहेको छ। सो खोप लगाउनका लागि भोलीबाट पहिलो चरणको दोस्रो अभियान सुरू हुँदै छ।

सरकारको योजना अनुसार फन्टलाइरनमा खटिएका ९ लाख खोप दिने दिनुपर्ने थियो। तर, पहिलो चरणमा ५ लाखलाई पुग्ने खोप आएको छ।

‘हामीलाई पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९ लाखलाई चाहिने हो, तर हामीसँग ५ लाख मात्र पुग्ने खोप भयो,’ डा. गौतमले भने, ‘चार लाखलाई लगाउनको लागि अझै खोप चाहिन्छ।’

४ लाख फ्रन्टलाइरनलाई पहिलो प्राथमिकतामा राखेर मात्रै अन्य उमेर समूहको प्राथमिकतामा खोप दिने डा. गौतमले बताए।

किन खोप लगाउन चासो बढेन ?

सरकारले पहिलो चरणमा १० दिनमै ४ लाख ३० हजार भन्दा बढीलाई खोप लगाउने योजना बनाएको थियो। सोही अनुसार खोप लगाउने चासो देखिएको हो ।
तर, स्वास्थ्य मन्त्रालयले खोप लगाउनको धेरै मानिस इच्छुक भएको दाबी गरेको छ।

डा. गौतम खोप लगाउन इच्छुक भएपनि लगाउन नपाइरहेको बताए ।

‘यो खोप जिल्लाको लगाइएको हो। सदरमुकाम आएर मानिसलाई खोप लगाउन गाहो छ,’ डा. गौतमले भने, ‘भोलिदेखि नगर÷गाउँपालिका स्तरमा गएर खोप लगाउँछन्।’

अन्य थप खोप आउने बित्तिकै जेष्ठ नागरिक र दीर्घरोगी लाई खोप लगाउने तयारी भएको सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले बताए।

‘खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर उपलब्धता हेरेर निर्णय गरिएको हो,’ डा.गौतमले भने, ‘खोप धेरै उपलब्ध भएको भए पहिले वृद्धवृद्धा र दीर्घरोगीलाई नै दिन्थ्यौं।’

सीमित खोप लिएर समुदायमा जान नमिलेका कारण जेष्ठ नागरिक र दीर्घरोगी लाई खोप दिन नसिकएको उनले बताए।

‘हामीसँग आवश्यकता भन्दा बढी खोप भएको भए समुदायमा जान्थौं। खोप निश्चित मात्रामा भएका कारण समूहमा जानु परेको छ,’ डा. गौतमले भने,‘खोप प्रशस्त आएपछि समुदाय स्तरबाट खोप अभियान सुरू हुन्छ।’
( हेल्थ पोष्ट बाट साभार)

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Covishield vaccineDr.jageshor gautamDr.Jhalak gautam
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ट इलेक्टमा डा. अर्जुन प्रसाद लामिछाने निर्वाचित #NepalArthopedic

Next Post

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

Related articles

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

6 hours ago
841
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

22 hours ago
779
Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

2 days ago
795
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

2 days ago
883
जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

2 days ago
1k
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

3 days ago
794
Next Post
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

Comments 2

  1. Pingback: वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital • Health News Nepal
  2. Pingback: नेपालमा आज कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप आउदै #coronavirus • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,082)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...