काठमाडौं , २४ असार
नेपाल सरकारले कोरोना भाइरस परिक्षणको कुनैपनी शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङले कोरोना जाँच गरेबापत शुल्क बुझाउन गाउँ नगरपालिकालाई ताकेता गरेपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानुनी रहेको बताएको छ।
स्वास्थ तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भनाइ अनुसार : नेपाल सरकारको निर्देशन अनुसार कोरोना परिक्षण गरे बापत सबै खर्च सरकारले नै बेहोर्ने भएकोले कुनैपनी निकायले शुल्क लिन पाउदैन।
डा. गौतमले भने यदि कोरोना परीक्षणको शुल्क लिएको पाइएमा कारबाही हुने बताउनुभयो