काठमाडौं ४, जेठ
नेपालको धनकुटा र बिराटनगरमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिएका छ्न।