Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

एकैदिन १५६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १०४२ पुग्यो #Covid19

HNN Staff by HNN Staff
May 28, 2020
in News
A A
0
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं , १५ जेठ

आज एकै दिन कोरोना संक्रमितको संख्या १५६  पुगेको छ। विभिन्न जिल्लाहरुमा भएको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिनु भएको छ।

आज थपिएका संक्रमितसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ४२ पुगेको छ । संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला छन् । अहिलेसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ।

अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या १९० पुगेको छ भने कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५ रहेको छ।

डा.देवकोटाका अनुसार पिसिआरको दायरा तीब्र रुपले अघि बढिरहेकोले पिसिआर पोजेटिभ देखिनेको संख्या पनि  बढेको उनले बताए। त्यसैले एकदम सुरक्षीत भएर बस्न अनुरोध पनि डा.देवकोटाले बताउनु भयो।

Tags: #Health and population ministryCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

दार्चुलामा पहिलोपटक एक जनामा कोरोनाको संक्रमण #Covid19

Next Post

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

Related articles

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने
News

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने

1 hour ago
779
वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति
News

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

14 hours ago
787
Teeth care as a part of dental health
News

दाँतको पहेँलोपन हटाउने घरेलु उपायहरु जानी राखौं

1 day ago
784
डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह
News

डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह

1 day ago
783
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

2 days ago
786
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

चिकित्सकले असार २४ गते मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने

3 days ago
790
Next Post
गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,119)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.