Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नारायणी अस्पतालबाट एकैचोटी ४३जना डिस्चार्ज हुँदै, कोरोना मुक्तको संख्या १५५ पुग्यो #Covid19

HNN Staff by HNN Staff
May 25, 2020
in News
A A
0
बिरगंजमा ४ सन्क्रमित निको भएर आइतबार डिस्चार्ज हुने  #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बिरगंज, १२ जेठ

बिरगंज स्थित  नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज हुने भएका छन् । उनीहरुको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उनीहरुलाई कोरोना मुक्तसहित डिस्चार्ज  गरिरहेको  अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले बताए ।

यसअघि नारायणीबाट आइतबार मात्रै एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए ।

डा. उपाध्यायले पछिल्लो पटक ३० बैशाख र त्यसभन्दा अघिका विभिन्न मितिमा भर्ना भएका संक्रमितहरु कोरोनामुक्त भएको स्पष्ट पारे । आज ४३ जना कोरोनामुक्त हुँदा नारायणी अस्पतालको आइसोलेसन पनि खाली हुने उनले बताए ।

Truederma 1

त्यस क्षेत्रका बाँकी बिरामी अहिले सोही अस्पतालले सञ्चालमा ल्याएको कोरोना विशेष अस्पताल (गण्डक अस्पताल)मा रहेका छन् । सो अस्पतालमा अहिले २७ जना बिरामी छन् । अहिलेसम्म कोरोना सन्क्रमितको संख्या ६८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ रहेको छ। अब ४३ जना सहित कोरोना जित्नेको संख्या पनि १५५ पुगेको छ।

Tags: #Health and population ministry#Narayani hospitalCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

थप ७ जना कोरोना सन्क्रमित थपिए , कुल संख्या ६८२ पुग्यो #Covid19

Next Post

भेटेरिनरी सेवालाई अत्यावश्यक सूचीमा राख्न सर्वोच्चको आदेश #Covid19

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

2 hours ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

17 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
भेटेरिनरी सेवालाई अत्यावश्यक सूचीमा राख्न सर्वोच्चको आदेश #covid19

भेटेरिनरी सेवालाई अत्यावश्यक सूचीमा राख्न सर्वोच्चको आदेश #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In