Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बीपी क्यान्सर अस्पतालमा बोर्ड सदस्यमा ४ डाक्टर सहित ६ जना नियुक्त

Nam Raj Bhatta by Nam Raj Bhatta
July 8, 2023
in News
A A
0
भरतपुर क्यान्सर अस्पतालका १५ चिकित्सक बढुवा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २३ असार २०८०

सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिक्त रहेका बोर्ड सदस्यहरु नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकबाट रिक्त रहेको ६ जना सदस्य नियुक्त गरेको हो।

मन्त्रिपरिषद बैठकले डा. दिनेश बिक, डा. रश्मी पुन, डा. रिता महासेठ, डा. अनिलविक्रम कार्की, दिलिप पौडेल र शीलादेवी अधिकारीलाई अस्पताल सञ्चालक सदस्यमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना सदस्य स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। सोही अनुसार मन्त्री बस्नेतले पठाएको नामावली मन्त्रिपरिषले सदर गरेको हो।

अस्पताल सञ्चालक समितिमा भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ। यसैगरी, समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ।

सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस उपसमिति गठन गर्ने व्यवस्था छ। उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने छ। समितिमा सदस्य नियुक्त भएसँगै कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत खुलेको छ।

यस अघी गत वैशाखमा कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन।

अस्पातलमा कार्यकारी निर्देशक नहुँदा नियमित काम प्रभावित हुनुका साथै कर्मचारीको तलब समेत रोकिएको कारण अस्पतालका कर्मचारीहरु आन्दोलनमा छन्।

Tags: #government of Nepal#Health and population ministryBharatpur cancer hospitalCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Next Post

भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. दिपेन्द्र न्यौपाने निर्वाचित

Related articles

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त
News

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

10 hours ago
791
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण
News

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा एक महिना मै ३० जनाको मिर्गौला प्रत्यारोपण

14 hours ago
781
वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि
News

वीर अस्पताल १३६ वर्षमा प्रवेश: सेवा, बिस्तार र प्रविधिमा ऐतिहासिक उपलब्धि

1 day ago
830
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
News

काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना

2 days ago
784
डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी
News

डा. मिश्रलाई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको जिम्मेवारी

3 days ago
1.1k
चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
News

चौतारा अस्पताल र शुक्रराज अस्पताल बीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति

4 days ago
800
Next Post
भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. दिपेन्द्र न्यौपाने निर्वाचित

भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. दिपेन्द्र न्यौपाने निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,164)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In