Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा पहिलोपटक क्यूबिडी फर्मास्यूटिकल्सले ल्यायो मनोरोग उपचारका दुई औषधि

Nam Raj Bhatta by Nam Raj Bhatta
July 10, 2022
in News
Reading Time: 1 min read
A A
0
नेपालमा पहिलोपटक क्यूबिडी फर्मास्यूटिकल्सले ल्यायो मनोरोग उपचारका दुई औषधि
631
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २६ असार २०७९

नेपालमा पहिलो पटक औषधि बजारमा उपलब्ध हुन नसकेका Atomoxetine र Modafinil नामक दुई औषधि क्युबिडी फर्मास्युटिकल्सले बजारमा ल्याएको छ। कम्पनीले अन्तर्राष्ट्रिय प्रविधि प्रयोग मार्फत विश्वस्तरीय औषधि उत्पादनलाई तीव्र बनाउँदै मनोरोग उपचारमा अति उपयोगी मानिएको Atomox र Modaf नाम गरेका औषधिहरू पहिलो पटक नेपालमा उपलब्ध गराउन सफल भएको छ ।

कम्पनीले औषधि उत्पादनमा उपयुक्त तरीका अपनाई फर्मास्युटिकल्स सूत्रहरूको विकास तथा निर्माण गरी उत्पादनहरूको सुरक्षा, प्रभावकारिता र उपयोगलाई सुनिश्चित गर्दे लगिने मुख्य उद्देश्य लिइएको छ।

विश्वका बालबालिकाहरू मध्ये विशेषगरी १४ देखी १८ वर्ष उमेरका १० देखी २० प्रतिशतरूमा Attention Deficit Hyperactivity Disorder (ADHD) जस्ता समस्यालाई चिकित्सकहरूले मनोरोगका लक्षणले व्याख्या गरेका छन् । यही रोगको उपचारमा Atomox औषधि ल्याइएको कम्पनीले जनाएको छ । नेपालको कुल जनसंख्या मध्ये ४० प्रतिशत हिस्सा बालबालिकाहरू पर्ने गर्दछन् । अस्पतालहरूले हालै प्रकाशित गरेको एक अध्ययन अनुसार २५ वर्ष मुनीका किशोरकिशोरीहरुमा सबैभन्दा सामान्य न्युरोडेवलपमेन्ट विकारहरूका कारण यो समस्या देखा पर्दछन् ।

Modfinal

नेपालमा समेत १० प्रतिशतमा बालबालिका तथा किशोरकिशोरीहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त भएको हालै पहिचान गरिएको बताइएको छ ।

त्यसतै मनोरोगका वयस्क बिरामीहरूमा धेरै निन्द्रा लाग्ने, Narcolepsy, Obstructive Sleep Apnoea and Shift-Work Sleep Disorder समस्या हुने गरेकोले त्यस प्रकारका बिरामीहरू लक्षित नयाँ प्रकारको मोलिक्युल सहितको Modaf (Modafinil) औषधि ल्याइएको छ । यी दुवै प्रकारका बिरामीहरूका सख्ंया नेपालमा अति कम पाइएपनि त्यस प्रकारका बिरामीको उपचारमा यी औषधिहरू अति लाभदायक मानिएको छ । औषधि बजारमा कम बिक्री हुने भएपनि क्युबिडीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा मुनाफा नहुने यस प्रकारका औषधि बजारमा ल्याउनुभएको हो।

क्युबिडी फर्मास्युटिकलले आउँदा दिनमा यस क्रमलाई निरन्तर राख्दै नेपाली औषधि बजारलाई आत्मनिर्भर बनाउँदै लगिने प्रतिबद्धता जनाएको छ । बनेपामा स्थापित क्युबिडी फर्मास्युटिकल्समा मनोरोग, मुटुरोग तथा मधुमेह लगायतका उपचारमा नयाँ मोलिक्युल सहितका औषधि बजारमा ल्याउने गरेको छ ।

Tags: #Health and population ministryCorona Virus #Covid19Dental HealthQBD pharmaceutical
SummarizeShare266ScanTweet152

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.