आज मिति : २०७९ चैत्र १३
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

पत्रकार भट्टराईलाई आचार्य चरक आयुर्वेद पत्रकारिता पुरस्कार

Nam Raj Bhatta by Nam Raj Bhatta
April 1, 2022
in News
A A
0
पत्रकार भट्टराईलाई आचार्य चरक आयुर्वेद पत्रकारिता पुरस्कार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १८ चैत २०७८

समय सन्दर्भ पाक्षिकका प्रधान सम्पादक पत्रकार डिल्ली राम भट्टराईलाई ‘आचार्य चरक आयुर्वेद पत्रकारिता पुरस्कार’ दिइएको छ ।

शुक्रबारबाट सुरु भएको नेपाल आयुर्वेद चिकित्सक संघको १०औं राष्ट्रिय सम्मेलनका अवसरमा पत्रकार भट्टराईलाई संघले सो पुरस्कार दिइएको हो ।

खानेपानी मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि उमाकान्त चौधरीले सो पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त पुरस्कारमा रु. १० हजार नगदसहित सम्मानपत्र रहेको छ । यो पुरस्कारलाई डा. सरिता श्रेष्ठले प्रायोजन गरेकी हुन् ।

आयुर्वेद क्षेत्रमा बिगत लामो समय देखि श्रीवृद्धिका लागि पत्रकार भट्टराईले निरन्तर कलम चलाइरहेकोले सम्मान स्वरुप सो पुरस्कार दिइएको संघले जनाएको छ । पाक्षिक रुपमा प्रकाशन हुने समय सन्दर्भ पत्रिकाले १० वर्ष पुरा गरिसकेको छ । पत्रिकाले प्रकाशनको सुरुवातदेखि नै आयुर्वेद क्षेत्रको विशेष कभर गर्दै आएको छ ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीको सभापतित्वमा भएको सम्मेलनको समुद्घाटन कार्यक्रममा आयुर्वेदसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेपाल सरकारका आयुर्वेद र स्वास्थ्यसँग सम्बन्धित निकायका प्रतिनिधिहरु, संघका पदाधिकारी तथा सदस्यहरु, देशभरका आयुर्वेद चिकित्सकहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा तुलसी गोपाल आयुर्वेद कृति पुरस्कार डा. काशीराज शर्मा सुवेदीलाई र डा. सरिता श्रेष्ठ आयुर्वेद प्रोत्साहन पुरस्कार डा. श्याम हरी अधिकारीलाई प्रदान गरिएको थियो ।

Tags: Corona Virus #Covid19Dilli bhattaraiDr. Prakash gyawaliNepal Aayurved medical councilUmakant Chaudhary
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

Next Post

नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजीको १६ औ राष्ट्रिय सम्मेलन

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

4 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

19 hours ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

4 days ago
471
Next Post
नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजीको १६ औ राष्ट्रिय सम्मेलन

नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजीको १६ औ राष्ट्रिय सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Patan Municipality Baitadi 8 disease notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In