लकडाऊनमा रक्त नसाको हेरचाह

✍️डा.सन्दीप राज पाण्डे
भासकुलर बिशेषज्ञ
अन्नपूर्ण अस्पताल

 १.घरभित्र या बगैचामा हिडडुल गर्ने
यस्तो विकराल घडिमा घरा बस्दा आफ्नो बगैचा डुल्ने नभये घरभित्र हिड्ने या ठाऊ कम हुदा सिढि तल माथि हिड्ने।यि गतिबिधी हरेत १-२ घन्टाबमा गर्ने।यस्ल् रक्त संचालन गरिरन्छ।रगतलाई खुट्टाबीट मुटुमा पुर्याऊछ!यस्ले फ्लेबाईटीस या ब्लड क्लट बाट जोगाऊछ।।

२.खुट्टा ऊचालेर बस्ने
यस्ले भेनस संचालन राम्रोहुन्छ।भेकिकोजका बिरामिलाई अति ऊत्तम।साथै खुट्टा सुनिने नि कम हुन्छ।भेनस अलसर हुनेले राति सुत्दा खुट्टा तकियामा ऊचालेर सुत्ने।

३.पानी  प्रसस्त खाने
यस्ले पुरै शरिरलाई फाईदा हुन्छ।साथै हाम्रो रगतके संचार राम्रो हुन्छ।दिनको १-२ लिटर सफा पानि साथै अरु झोल,सुप!आफुलाई हाईडरेटेड राख्ने।तर चिया,कफि र मदिराले हामिलाई डिहाईडरेट गराऊछ। डिहाईडरेसनले रगत बाक्लिन्छ र ब्ल्ड कलट हुनछ।

४.खानपिनमा ध्यान दिने
गुलियो कम खाने!साग सबजि ,फलफुल खाने।

५.धुम्रपान नगर्ने

६.साथै केरोनालाई भगाऊने
घरभित्र बस्ने।मास्क लाऊने।पटक पटक हाथ धुने।समाजिक दुरि (१-२ मिटर) कायम राख्ने।

Next Post
ADVERTISEMENT