आज मिति : २०८० आश्विन ८
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

लाजिम्पाटमा अत्याधुनिक सुविधा सहितको हस्पिटल सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
March 3, 2022
in Health, News
A A
0
Shreedhi international hospital

Shreedhi International hospital

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १९ फागुन २०७८

काठमाडौंको लाजिम्पाट स्थित अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सेवा सुविधा सहितको श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ ।

यो हस्पिटल विशेष गरी ट्राभल इन्स्योरेन्ससहित नेपाल घुम्न आएका पर्यटकको स्वास्थ्य सेवा तथा उपचारलाई प्राथमिकतामा राख्दै हस्पिटल सञ्चालनमा ल्याइएको हो ।

ट्राभलिङ मेडिसिनलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन हस्पिटल सञ्चालनमा ल्याइएको संस्थापक अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. गिर्वाणराज तिमिल्सिनाले जानकारी दिए । ‘नेपाल आउने पर्यटकहरु ट्राभलिङ इन्स्योरेन्स गरेका हुन्छन् । उनीहरु बिरामी हुँदा व्यवस्थित उपचार पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘एउटै छाना मुनी सम्पूर्ण उपचार सेवा हामी प्रदान गर्नेछौं ।’

डा. तिमिल्सिनाले यस अगाडि पनि यस्तै खालको हस्पिटल काठमाडौंको सोह्रखुट्टे र एभरेष्ट बेसक्याम्प नजिक सञ्चालन गरिसकेका छन् । यसैलाई मध्यनजर गरी अझै अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालन गरी उपचार दिन यो अस्पताल सञ्चालनमा आएको हो ।

Shreedhi international hospital lazimpat
shreedhi international hospital lazimpat

श्रीद्धि इन्टरनेशनल हस्पिटल २५ बेड क्षमताको छ । हस्पिटलमा २४सैं घन्टा सुविधासम्पन्न इमर्जेन्सी सेवा, आइसियु, एचडियु, कम्प्युटराइज एक्स–रे, फार्मेसी एवं डिलक्स बेड लगायतका सुविधाहरु छन् । हरियाली तथा शान्त वातावरणमा सञ्चालित हस्पिटलमा आफ्नै क्याफ्टेरिया तथा प्रयाप्त पार्किङको सुविधा पनि उपलब्ध छ । सबै प्रकारका रोगको उपचार परीक्षण तथा उपचारका लागि अस्पतालमा ‘वेलनेस’ विभागसमेत स्थापना गरिएको छ ।

‘विदेशी पर्यटकसँगै अत्याधुनिक तथा राम्रो सुविधामा उपचार चाहने नेपालीले पनि यस हस्पिटलबाट सेवा लिन सक्नुहुनेछ,’ तिमिल्सिनाले भने । हस्पिटलमा २४सै घन्टा आकस्मिक चिकित्सालय सेवा सहित सम्पूर्ण रोगका कन्स्ल्टेन्टबाट विशेषज्ञ सेवा प्रदान हुने उनले जानकारी दिए । ‘सबै प्रकारका हेल्थ इन्सुरेन्सबाट भुक्तानी लिने व्यवस्था अस्पतालले गरेको छ,’ उनले भने ।

कोरोनाले सिथिल भएको पर्यटन क्षेत्रका लागि पनि यस्ता प्रकारका हस्पिटलको आवश्यकता महसुस गरी आफूले लगानी गरेको उनले जानकारी दिए । हस्पिटलमा करिब ७० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । पोखरा, चितवनसहित अन्य पर्यटकीय क्षेत्रमा यस्तै प्रकारका हस्पिटल सञ्चालनमा ल्याउने आफ्नो आगामी योजना रहेको डा. तिमिल्सिनाले जानकारी दिनुभयो ।

Tags: Corona Virus #Covid19Dr. Girwanraj TimilsenaShreedhi International hospital Lazimpat
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

पोखराको दुई वडामा बर्ड फ्लू देखियो #Birdflu

Next Post

सातै प्रदेशका २८ जिल्लाको राष्ट्रिय बेस लाइन सर्भेको स्थित र विश्व श्रवण दिवस सम्बन्धि कार्यक्रम

Related articles

World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 hours ago
801
Star hospital sanepa lalitpur
News

स्टार अस्पतालले सर्वसाधरणका लागि ४० लाख कित्ता आईपीओ जारी गर्दै #StarHospital

1 day ago
903
डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
News

डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण

2 days ago
821
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

3 days ago
1k
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
News

वीर अस्पतालले आफ्ना सबै कर्मचारी र तिनका परिवारको समेत स्वास्थ्य बीमा गरिदिने निर्णय

4 days ago
1k
स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता
News

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद र कर्णाली प्रतिष्ठानबीच सम्झौँता

4 days ago
851
Next Post
सातै प्रदेशका २८ जिल्लाको राष्ट्रिय बेस लाइन सर्भेको स्थित र विश्व श्रवण दिवस सम्बन्धि कार्यक्रम

सातै प्रदेशका २८ जिल्लाको राष्ट्रिय बेस लाइन सर्भेको स्थित र विश्व श्रवण दिवस सम्बन्धि कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (97)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,132)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...