कोरोना भाइरसको प्रकोप सुरुसंगै मास्कको धेरै माग छ । तपाईँ स्वस्थ्य हुनुहुन्छ भने मास्क अनिवार्य छैन । तर, भाइरस हुनसक्ने आशंका भएमा त्यस्तो मानिसको सेवामा सम्पर्कमा हुँदा वा तपाई आफैलाई रुघा खोकी लागेको छ भने मास्क प्रयोग गर्नुहोस् । मास्कको उचित प्रयोग र विर्सजन महत्वपूर्ण छ ।

मास्क कसरी नलगाउने !! How not to wear a mask
Comments 1