आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

महिनावारी हुँदा हुने दुखाई- कारण, लक्षण चिन्ह तथा उपचार विधि #Dysmenorrhoea #PeriodPain

HNN Staff by HNN Staff
March 9, 2021
in Health
A A
3
Menstrual pain remedies

Menstrual pain remedies

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

महिनावारी हुदा धेरै मात्रामा पेट दुख्ने अवस्थामा लाई DYSMENORRHOEA भनिन्छ । यस अवस्थामा कडा , मध्यम कडा प्रकृतिको cramping वा colicky pain हुन्छ । यस्तो दुखाई thigh (तिघ्रा) र sacrum (back side) तिर सर्न सक्छ । यस प्रकारकाे spasmodic dysmenorrhoea प्राय: किशाेरवास्था (teen age) का केटिहरुमा बढी देखिन्छ भने ३० वर्षभन्दा माथिका महिलाहरुमा पनि spasmodic dysmenorrhoea हुन्छ । याे समस्याकाे कारण महिलाहरुकाे दैनिक, सामाजिक र शैक्षिक कार्यमा समेत बाधा पुगिरहेकाे हुन्छ ।

यस्तो किसिमको दुखाइ तल्लो पेट, कटी प्रदेश pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुन सक्छ । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ ।

दुख्नेबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन् । पेट फुलेजस्तो हुने, चिन्ता बढ्ने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र त्यस्तो स्थितिलाई Premenstrual tension syndrome भनिन्छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

Other names of dysmenorrhoea:-

Dysmenorrhoea,
painful periods,
menstrual cramps

Duration(अवधि):- ३-५ दिन सम्म

Types of dysmenorrhoea:-

  1. Primary/Spasmodic dysmenorrhoea :-
    •यसलाई no organic cause बाट हुने dysmenorrhoea पनि भनिन्छ । याे समस्या अविवाहित महिलामा धेरै भएकाे पाईन्छ ।
    causes:-(कारणहरु)
    •Narrow os: obstruction to free flow of menstruation.
    •psychological
    •imbalance of oestrogen & progesterone
  2. Secondary/Congestive dysmenorrhoea :-
    यस लाई pathological cause बाट हुने dysmenorrhoea पनि भनिन्छ ।
    causes:-
    यसमा महिनावारीकाे साथै pelvic related problems (pelvic inflammatory disease PID, fibroid uterus, IUCD, cervical stenosis, endometrosis) काे कारण पनि secondary dysmenorrhoea हुन्छ ।

Nutrient and human body health news nepal

लक्षण तथा चिन्ह (sign & symptoms of Period Pain):-

  • चस्किएर वा बाँउडिएर तल्लो पेट दुख्ने ,
  • तल्लो पेट संगै ढाड र पछि Thigh muscles पनि दुख्ने ,
  • वाकवाकी लाग्ने,ढाँड दुख्ने
  • faint हुने,
  • कसैकसैमा diarrhoea जस्ता समस्या हुने,
  • पेट र याेनी जाँच गर्दा कुनै असामान्य अवस्थाहरु भेटिदैन
  • नसर्ने खालकाे दुखाई हुने तर थाहा नपाइने हुन्छ (Dull types)

Diagnosis & investigation of Period pain (निदान र परिक्षण )

  • History taking
  • menarche: time of unset, pain
  • Menstruation cycle, amount of blood loss
  • history of IUCD
  • family history of dysmenorrhoea in mother & sisters
  • past illness: any systemic disease
  • General examination: PV exam for married women & rectal examination
  • Blood for hb%

Treatment of Period Pain (निवारण)

  • प्रशस्त मात्रामा आराम लिने, कडा बेडमा सिधा सुत्न लगाउने,
  • प्रशस्त मनताताे पानी,जुस,वा अन्य पेयपदार्थहरु पिउन दिने,
  • ताताे पानीले नुहाउने जसले गर्दा पीडा कम महशुस हुन्छ ,
  • रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउने ,
  • महिनावारी भएका बेला कसरत वा व्यायाम गर्ने जसले पीडा कम गर्न मद्दत गर्छ ।
  • Hot water bag ले पेट र ढाड सेक्ने, रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ ।
  • समय समयमा पेट र ढाड मालिस गर्ने ,
  • यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन ,
  • संक्रमण हुन वाट बच्न व्यक्तिगत सरसफाइ र गुप्ताङ्गकाे सरसफाइमा गर्ने ,

Specific treatment :-
• constipation छ भने laxatives दिने,

• Hormone therapy :-
Eg:- Noresthisterone 5mg twice a day from 5-6 days to 25 days of cycle or,
oral contraceptive pills (progesterone + oestrogen) 1 tab daily from 5th days to 25 th days of cycle.

• दुखाई कम गर्न mefanamic acid 2 tab daily आवश्यकता अनुसार ibuprofen, Naproxin, Diclo, Buscopan
लगायत पीडा कम हुने औषधिहरू महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सकिन्छ |

• fibroid uterus (needed Dilatation & curettage and hystercectomy )

रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food

महिनावारी दुखाई कम गर्ने घरेलु उपायहरु:-

१. दूध:- दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।

२. मेवा:- महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३. गाजर:- गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४. घ्युकुमारी:- घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसी:- तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६.ताताे पानीले नुहाउने :– तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७.अदुवा:– एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८.व्यायाम :– हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९. जंकफुडबाट टाढा रहने:– महिनावारी काे बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्ने। जति सक्नुहुन्छ जंक फुड नखाने र रक्सीबाट टाढै रहने ।

Menstrual pain education:-
• पहिलाे पटक महिनावारी हुनलागेका महिला लाई याैन शिक्षा दिने,
• स्वास्थ्य शिक्षा : दैनिक नुहाउने, sanitary pad राख्ने, सन्तुलित भाेजन र आराम गर्ने ।

✍️Bhuwan joshi

“स्तन क्यान्सर: सबैभन्दा धेरै तर सत प्रतिसत निर्मूल पार्न सकिने क्यान्सर

Tags: FeaturedWomen's Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा आज कोभ्याक्स अन्तगर्तको ३ लाख ४८ हजार डोज खोप आउदै #coronavirus

Next Post

औषधि बिक्री वितरण गर्दा अंकित सेतो एप्रोन लगाउनु पर्ने फार्मेसी परिषदको निर्देशन #whiteAppron

Related articles

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)
Health

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)

2 days ago
528
Carrot nutrition
Health

गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

2 months ago
483
Understanding autism
Health

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

2 months ago
485
Mental freshness is key to happiness
Health

मानसिक रुपमा फ्रेस हुने १० उपायहरु #MentalFreshness

2 months ago
478
Hot air loo safety, तातो हावा वा लुबाटजोगिने उपाय अपनाऔँ
Health

गर्मी महिनामा तातो हावा र लूबाट बच्ने टिप्सहरु जानी राखौं #heatstroke #sunstroke

2 months ago
479
पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे
Health

पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे

2 months ago
480
Next Post
Nepal pharmacy council

औषधि बिक्री वितरण गर्दा अंकित सेतो एप्रोन लगाउनु पर्ने फार्मेसी परिषदको निर्देशन #whiteAppron

Comments 3

  1. Pingback: मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका • Health News Nepal
  2. Pingback: नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)को अध्यक्षमा डा. गणेश दंगाल • Health News Nepal
  3. Pingback: नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

पत्रकार भट्टराईलाई आचार्य चरक आयुर्वेद पत्रकारिता पुरस्कार

पत्रकार भट्टराईलाई आचार्य चरक आयुर्वेद पत्रकारिता पुरस्कार

3 months ago
471
Dr. Samir kumar adhikari

एकैदिन ५७ जनामा कोरोनाको संक्रमण , सन्क्रमितको संख्या १९१ पुग्यो #Covid19

2 years ago
471
गेटा मेडिकल कलेज चाँडै सञ्चालनमा ल्याउन राष्ट्रियसभाका सांसदको माग

गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल तत्कालै सञ्चालनमा आउने पुर्ण तयारी

1 month ago
483

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
573
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
727
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
522
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...