• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

“स्तन क्यान्सर: सबैभन्दा धेरै तर सत प्रतिसत निर्मूल पार्न सकिने क्यान्सर

N Bhatta by N Bhatta
October 30, 2020
in Articles
A A
1
“स्तन क्यान्सर: सबैभन्दा धेरै तर सत प्रतिसत निर्मूल पार्न सकिने क्यान्सर
Share on FacebookShare on TwitterShare on LinkedIn

डा.अरुण शाही

हामी सबैको अनुभब हाम्रो समाज, हाम्रो परिवारमा पक्कै पनि हाम्रो साथी, हाम्रो नातेदार बहिनी, दिदी, आंटी,आमा, कोही न कोही स्तन क्यान्सर संग लडिरहेको हुनुहुन्छ वा लड़िरहेको हुनुहुन्थ्यो। अझै प्रस्ट रुपमा भन्नुपर्दा यो रोग नभएको सायद कुनै टोल, गाऊँ तथा सहर नहोला।

तथ्यांक हेर्ने हो भने बिश्वमा महिलाहरूमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ ।तर हाम्रो देश नेपालमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सर पछि दोस्रो नम्बरमा आउँदछ। ग्लोबोकान GLOBOCAN( WHO) २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलाहरु लाई स्तन क्यान्सरको पहिचान हुने गर्दछ र प्रत्येक दिन ३ जना महिलाहरूको मुत्यु यस क्यान्सरले गर्दा हुने गर्दछ।

अझै संसारको सबै भन्दा विकसित मूलक अमेरिकाको कुरा गर्ने हो भने, अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठजना महिलामा एक जनालाई स्तन क्यांसर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सर पछि सबैभन्दा बढ़ी क्यान्सर द्वारा महिलाहरूको मृत्यु स्तन क्यान्सरले गर्दा हुने गर्दछ।

अक्टोबर, अंग्रेजी वर्षको यस महिनालाई स्तन क्यान्सर बिरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर बिभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रंग मग्न हुन्छौं। मानिसहरु गुलाबी रंगको रिबन लगायर, गुलाबी रंगका पहिरन लगायर,बिभिन्न कार्यक्रम(जस्तै: बाटोमा र्याली गर्ने , नाचगान गर्ने तथा अरु सामूहिक कार्यक्रम गर्ने) गरी समाजका सबै महिलाहरुमा स्तन क्यान्सरको जोखिमबाट कसरी आफुलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने संदेश दिनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।

अहिले सम्मको बैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याकै यही कारणले हुन्छ भन्ने पत्ता लगाउँन सकेको छैन तर केही कारण हरु छन जसले जोखिम बढ़ने सम्भावना रहन्छ:

१) महिलाहुनु र बढ़दो उमेर ( धेरै जसो स्तनक्यान्सर ५५ बर्ष भन्दा माथिका महिलाहरुलाई)

२) पारिवारिमा कसैलाई स्तन वा डिम्बाशयको क्यान्सर भएमा

३)race( जातीय ; गोरा महिलाहरुलाई धेरै)

४) Increased Breast Density

५) Genetics( BRCA1 , BRCA2)

६) धेरै सानो उमेरमा महिनावारी भएको महिला अथवा धेरै उमेर भएर महिनावारी रोकिएका महिलाहरु ।

अरु जोखिम बढाउने कारणहरु जो हाम्रो दैनिक जीवनशैली संग सम्बन्धित छन :

१) धेरै गर्भनिरोधक औषधि प्रयोग गर्नु
२) Hormone थेरापी धेरै लिनु
३) ढीलो उमेरमा सन्तान जन्माउने वा संतान नजन्माउन महिला
४) अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गर्ने महिला
५) धेरै मोटो महिला वा शारिरिक ब्याया नगरने महिलाहरु

स्तन क्यान्सरको जोखिमलाई कम गर्ने केही उपायहरु पनि छन:

१) रक्सी तथा सुर्तीजन्य पदार्थ बाट टाढा रहनु
२) स्तनपान गराउनु
३) शरीरको तौल स्वास्थ्य लेवलमा राख्न
४) योगा, कसरत र दैनिक शारीरिक व्याया गर्नु र पौस्टिक खानेकुरा खानु।

स्तनक्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने संदेश सम्पूर्ण महिलाहरु सम्म पूर्याउनु नै स्तन क्यान्सर जागरण अभियानको मुख्य उधेश्य हो। यसका लागी स्तन क्यान्सरका लक्षणहरुको बारेमा सबै महिलाहरुले थाहा पाउन एकदमै ज़रूरी छ।

स्तन क्यान्सरका लक्षणहरु:

१) स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
२) स्तनको आकार र प्रकारमा परिबर्तन आउनु
३) स्तन दुख्नू वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नू
५) स्तनको मुंटोबाट रगत अथवा तरल पदार्थ बिना कारण आउ
६) शरीरको तौल घटनु

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यांसरलाई निर्मूल पार्ने अचूक अस्त्र हो।यदि यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गर्यो भने यसलाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ। र यदि ढीलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई palliative उपचार गरी बिरामिको दुखाई तथा पिडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ।

स्तन क्यांसरलाई सुरुको अवस्थामा पहिचान गर्नको लागी २ओटा महत्वपूर्ण उपायहरू छन:

१) ब्रेस्ट सेल्फ़ इग्ज़ैमिनेशन अर्थात् आफ़्नो स्तन आफै जाँच्ने;
यस अन्तर्गत १८ बर्षको उमेर भन्दा माथीको महिलाहरूले प्रत्येक महिनाको एकचोटी महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफै जाँच गर्ने। महिनावारी सुकिसकेको महिलाहरूले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने।जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनको बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र केही परिवर्तन भेटिएमा तुरन्त चिकित्सकको परामर्श लिने।

२) Mammography द्वारा ब्रेस्टको स्क्रीनिंग गर्ने;
कुनै पनि रोगको लक्षण देखिनु भन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रबिधिलाई स्क्रीनिंग भनिन्छ। स्तन क्यासरलाई सुरुको अवस्थामा पत्ता लगाउनको लागी महिलाहरूले स्क्रीनिंग जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम बैज्ञानिक स्क्रीनिंग गर्ने प्रबिधि भनेको Mammography हो। अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ बर्ष देखि ६५ बर्षसम्मको महिलाहरूले बर्षमा एक पटक mammography जाँच गर्नुपर्छ। Mammography यक प्रकारको x-ray हो जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्दछ। mamography संगै अथवा mamography गर्न नमिल्ने महिला हरूलाई स्तनको विडीओ एक्सरे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदी यि जाँचहरुमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यांसर भए नभएको निश्चित हुन्छ।

अन्त्यमा, अहिलेसम्मको बैज्ञानिक अनुसंधान तथा हामी क्यान्सर रोग बिशेषज्ञको अनुभबको आधारमा , जो महिलाहरुको दैनिक जीवन शैली स्वास्थ्य तथा अनुसाशित हुन्छ ऊनीहरुमा स्तन क्यान्सरको जोखिम अरु भन्दा न्यून हुन्छ त्यसैले तपाई सबै महिलाहरुले आफ्नो दैनिकीमा शारीरिक व्यायाम, योगा र पौस्टिक खाना संगै स्वस्थ जीवनशैली निर्वाह गर्नुहोस।स्तन क्यान्सर सम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस र उमेर पुगिसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटि म्यामोग्राम गर्नुपर्छ ।

 

Tags: Breast cancerCorona Virus #Covid19Dr.Arun shahiFeaturedHams hospitalPatan hospitalWomen's Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

असोज १६ गते एकै दिन ३३ सय ७ जना डिस्चार्ज हुँदा , २७ सय २२ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

शनिबार एकैदिन २१२० जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ११७७ #Covid19

Related articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer
Articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer

4 weeks ago
555
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling
Articles

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

4 weeks ago
457
जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #ColdSeason
Articles

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

4 weeks ago
617
के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect
Articles

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

1 month ago
420
✍️ डा.दीपेन्द्र कार्की
Articles

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

1 month ago
436
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

2 months ago
447
Next Post
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

शनिबार एकैदिन २१२० जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ११७७ #Covid19

Comments 1

  1. Ruby says:
    4 months ago

    Great information

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा.लोक बहादुर सेढाई सर्वसम्मत चयन

चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा.लोक बहादुर सेढाई सर्वसम्मत चयन

6 months ago
400
बिदेशमा कोरोना संक्रमित नेपाली मध्ये ९३ प्रतिशत निको #Covid19

सेना, प्रहरी र कैदिबन्दीसहित ३४ जनामा कोरोना पोजेटिभ #Covid19

6 months ago
400
Baliyo Nepal Nutrition Initiatives

Journey towards building a nutritious nation – The Baliyo Nepal Movement #BaliyoNepal

4 months ago
402

Don't Miss

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
453
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
543
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
533
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
816
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
781
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (875)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In