आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

कस्ता लक्षणहरु देखिएमा डिप्रेसन हुन सक्ने खतरा हुन्छ?

अहिलेसम्म लकडाउन सुरु भए संगै नेपालमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या १ हजार १ सय ५ पुगेको

HNN Staff by HNN Staff
June 15, 2020
in Health
A A
3
Suicide due to depression during covid19 lockdown figures in Nepal 2020

Suicide due to depression during covid19 lockdown figures in Nepal 2020

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नमराज भट्ट, काठमाडौं , ०१ असार।

विश्वभरी कोरोनाको महामारी फैलिरहेको बेला लकडाउनको समयमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बड्दै गईरहेको छ।यो Lockdown ले गर्दा कोरोनाले भन्दा कैंयौ धेरै मानिसहरुको मृत्यु आत्महत्याका कारणले भएको तथ्य देखिएको छ। हिजो मात्रै भारतका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए ।

बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको थियो। अहिलेसम्म लकडाउन सुरु भए संगै नेपालमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या १ हजार १ सय ५ पुगेको नेपाल पुलिसका प्रवक्ता राज कुमार केशीले जानकारी दिएका छ्न । केशीका अनुसार प्रदेश विवरण अनुसार सबैबाट बढी प्रदेश न. ५ मा २ सय ४२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५८ जना रहेका छ्न।

सुदुरपश्चिम प्रदेशमा १ सय १५ जना , गण्डकी प्रदेशमा १ सय २१ जना , प्रदेश न . १ मा १ सय ८६ जना , प्रदेश न . २ मा २ सय ५२ जना र बागमती प्रदेशमा २ सय ३१ जनाले आत्महत्या गरेका छ्न ।बिशेष गरेर आर्थिक अभाव, छोराछोरीको चिन्ता, आमाबुबाको चिन्ता, कामको बढी बोझ जस्ता अनेकौं कारणले डिप्रेशन भइ आत्महत्या गरेका छ्न।

Help fight depression
Help fight depression

यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभागले प्रमुख चासोको रुपमा लिइदै आइरहेको छ। बिशेष साधारण भाषामा धेरै लक्षणहरु मध्ये निम्न लक्षण हरु भएमा केहि ब्यक्तिहरुलाई डिप्रेसनको सिकार भएको हुन सक्छ। यदि डिप्रेसन भइहालेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा (प्राथमिक स्वास्थ्य केन्द्र,जिल्ला अस्पताल, अञ्चल अस्पताल) मा सम्पर्क गनुपर्छ ,अथवा स्थानीय तहका जनस्वास्थ्य बिज्ञ, जनस्वास्थ्य कर्मि तथा नेताहरु लाई सम्पर्क गर्नुपर्ने हुन्छ, जसले तपाईं र तपाईंको प्रियजन लाई चिकित्सक सम्म पुर्याउन पर्ने बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमर्जेन्सी चिकित्सक डा.देव घिमिरेले बताए।

अत्यधिक मदिरापान गर्नु, लागूऔषध प्रयोगकर्ताहरु डिप्रेसनको उच्च जोखिममा हुन्छ्न। त्यसैले अव उद्योगधन्दा , वाणिज्य व्यापार कल कारखाना सबै विस्तारै खुलाएर मानिसहरुलाई काममा व्यस्त बनाउन पर्छ , केहि आम्दानी गर्ने माध्यम शृजना भए केही मात्रामा डिप्रेसनबाट रोकिन्थ्यो।

साधारण भाषामा धेरै लक्षणहरु मध्ये निम्न लक्षण हरु भएमा केहि ब्यक्तिहरुलाई डिप्रेसनको सिकार भएको हुन सक्छ।

१.मन नरमाइलो हुनु , मन खल्लो हुनु, एकान्त मन पराउनु।

२.शरिरमा शक्ति नहुनु , बोल्दा भक्कानिनु , आशु झार्नु।

३.अरु बेला भन्दा बढि दुखि देखिनु वा झर्को मान्नु वा रिसाउनु।

४.पहिला रमाउने कुरामा अहिले रमाउन नसक्नु, कुनै कुरामा चासो नहुनु,खुशी नहुनु।

५.खाने ईच्छा वा शरीरको वजनमा परिवर्तन हुनु।

६.थकित महसुस गर्नु,कुनै काम गर्न जागर नहुनु।

७.बोल्दा आवाज सानो हुनु,बिचबिचमा रोकिनु, प्रष्ट कुरा राख्न नसक्नु।

८.पटक -पटक आत्महत्या को कोशिस गर्नु, आत्महत्या गर्न मन लाग्नु, अात्महत्या गर्न को लागि तयारि गर्नु जस्तै: एकान्त समय मा बस्नु, एक्लै बस्न खोज्नु, आत्महत्या गर्न चाहिने सामाग्रीहरु (डोरि,बिष, प्रज्वलन शिल बस्तु) आदि किनेर जोगाड गर्नु।

Tags: DepressionMental Health
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सक घिमिरे द्वारा निशुल्क स्वास्थ्य शिबिर र औषधि वितरण #Covid19

Next Post

नेपालमा थप ३८०जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ६५९१ पुग्यो #Covid19

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

6 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
Novel Coronavirus (COVID-19) Media Briefing #COVID-19

नेपालमा थप ३८०जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ६५९१ पुग्यो #Covid19

Comments 3

  1. Pingback: माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish • Health News Nepal
  2. Pingback: क्यान्सर रोगीलाई थप पचास हजार सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय #BagmatiProvidence • Health News Nepal
  3. Pingback: कोरोना संक्रमितका अनुभव र सुझाव #CovidExperience • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...