• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Disease

विश्वमा प्रत्येक दस वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपान : विश्व स्वास्थ्य संगठन

HNN Staff by HNN Staff
June 1, 2020
in Disease, News
A A
0
विश्वमा प्रत्येक दस वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपान : विश्व स्वास्थ्य संगठन
Share on FacebookShare on TwitterShare on LinkedIn

✍️ निरज बम , वरिष्ठ छाती रोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल 

विश्वमा प्रत्येक दश वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपानले भएको बिश्व स्वास्थ्य संगठनले बताएको छ। संसारमा एक वर्षको तथ्यांक अनुसार ८० लाख मानिसहरु धूम्रपानको कारण ज्यान गुमाउने गरेको छ। जसमा ७० लाख प्रत्यक्ष र १२ लाख मानिसहरु अप्रत्यक्षबाट धूम्रपान प्रयोग गर्ने गरेको छ। नेपालमा ६७ प्रतिशत मानिसहरुले धूम्रपान प्रयोग गर्ने गरेको छ। जसमध्ये ५६ प्रतिशत पुरुषहरु र ११ प्रतिशत महिलाले प्रयोग गरेको पाइएको छ। नेपालमा बर्सेनि २७ हजार मानिसहरू धूम्रपानको कारण मृत्यु भएको छ।

नेपालमा एक वर्षमा लगभग ३ लाख मानिसहरू यसबाट रोगहरुको सिकार बनेका छ्न। धूम्रपानको कारण स्वास प्रस्वास , क्यान्सर , मुटुरोग , पक्षघात, दम , मधुमेह जस्ता रोगहरु हुन। धूम्रपानले मुटु रोग दुई देखि चार गुणा बढाउछ। दममा १२ गुणा बढी , फोक्सोमा २.५ प्रतिशत असर पारेको हुन्छ। धूम्रपानले मृत्यु हुनेमा धेरैजसो निम्न आय र मध्यम आय भएका मानिसहरु बढी रहेका छ्न। यस रोगले प्रायः गरि टाउकोको दिमाग , पक्षघात , छाला, मांसपेशी , हाडजोर्नी , रक्तचाप , श्वासप्रश्वास , मुखको क्यान्सर,पाठेघरको क्यान्सर हुन्छ। यसले यौन प्रजनन क्षमता घटाउने गर्छ।कोभिड १९ मा धूम्रपानबाट टाढा रहनुपर्छ । बिश्व स्वास्थ्य संगठनको अनुसार २०२० को नारा: “युवाहरुलाई धूम्रपानबाट बचाउने” रहेको छ।

धूमपान एक प्रकारको दुर्व्यसन हो। धूमपानको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा हानिकारक असर पारेको छ। धूमपानले शारीरिक तथा मानिसक स्वास्थ्यमा मात्र नभई व्यक्तिगत विकास, आर्थिक, सामाजिक, पारिवारिक र सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर पारेको छ।

संसारभर हरेक दिन १५ अर्बभन्दा बढीको चुरोट र अन्य सुर्तीजन्य पदार्थ बिक्री भएको हुन्छ, जसमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारण हुने गर्छ।

सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रासायानिक तत्व पाइन्छन्। जसमा २ सयदेखि ४ सयसम्मका हानिकारक रसायानहरू हुन्छन्। मादक पदार्थ, सुर्तीजन्य तत्वमा खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायान र नियमित सेवन गर्दा लत लगाउने तत्वहरू पाइन्छन्।

सुर्तीजन्य पदार्थको असरबारे (डब्लुएचओ) ले भनेको छ- सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्छन्। विश्वमा धूमपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ, जसमध्ये ६ लाखको अरुले सेवन गरेको धूमपानको असरले  मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।नेपालमा पनि प्रतिवर्ष २७ हजार व्यक्तिको धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भइरहेको छ।

(डब्लुएचओ )का अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिला धूमपान गर्छन्। संसारमा १ अर्बभन्दा धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गर्छन्।त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पुर्‍याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्र्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।

Tags: #Dr.Niraj Bam#Health and population ministry#smoking #disease #CancerCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

एकैदिन २३१ जनामा थप कोरोनाको पुष्टि , संक्रमितको संख्या १७९८ पुग्यो #Covid19

Next Post

नेपाल आयुर्वेद औषधि उत्पादक संघले नेपाल आयुर्वेद चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण #Covid19

Related articles

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

4 hours ago
426
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

20 hours ago
500
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

2 days ago
418
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

2 days ago
807
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19
News

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

3 days ago
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

4 days ago
530
Next Post
नेपाल आयुर्वेद औषधि उत्पादक संघले नेपाल आयुर्वेद चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण #Covid19

नेपाल आयुर्वेद औषधि उत्पादक संघले नेपाल आयुर्वेद चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Aarogye program Hetauda Bagmati Province

नागरिक आरोग्य कार्यक्रम सम्वन्धी अभिमुखिकण कार्यक्रम २०७६

11 months ago
990

सरकारले लकडाउन एक साता लम्ब्याउने तयारी

10 months ago
400
कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन

कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन

3 months ago
401

Don't Miss

शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
530
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
784
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
813
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
778
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
501
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (870)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In