• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Disease

डडेल्धुराका एक युवकले १० दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज #Covid19

HNN Staff by HNN Staff
June 1, 2020
in Disease, News
A A
0
अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

डडेल्धुरा , १९

सुदूरपश्चिम प्रदेशमा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम  नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।

डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी दिए।सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए।

हाल सम्म सुदुरपश्चिममा २५ जनमा कोरोनाको संक्रमण देखिएको छ। नेपाल भरी २२१ जनाले कोरोनाको लडाइँ जितेर घर फर्किसकेका छ्न। कोरोना सन्क्रमितको संख्या १५६७ पुगेको छ।

Tags: Corona Virus #Covid19Dadeldhura hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बिश्व धूम्रपानरहित दिवसको सन्दर्भमा विभिन्न सरोकारवाला संग वेविनार

Next Post

एकैदिन २३१ जनामा थप कोरोनाको पुष्टि , संक्रमितको संख्या १७९८ पुग्यो #Covid19

Related articles

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी
News

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

21 hours ago
646
नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन
News

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन

2 days ago
865
Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

2 days ago
410
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

4 days ago
499
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

4 days ago
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

4 days ago
462
Next Post
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

एकैदिन २३१ जनामा थप कोरोनाको पुष्टि , संक्रमितको संख्या १७९८ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

3 weeks ago
504
मेडिकल काउन्सिलले रोकिएको चिकित्सक लाइसेन्स परीक्षा साउनको अन्तिम साता गर्दै

मेडिकल काउन्सिलले रोकिएको चिकित्सक लाइसेन्स परीक्षा साउनको अन्तिम साता गर्दै

8 months ago
401
Art of Living online sessions to Health Workers

The Art of Living Nepal offers complimentary online sessions to front-line health workers.

7 months ago
400

Don't Miss

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

March 1, 2021
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

March 1, 2021
462
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

February 28, 2021
619
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
486
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
479
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
472
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
497
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (49)
  • News (927)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In