Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
July 27, 2022
in Disease, Health
Reading Time: 2 mins read
A A
0
एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी
628
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ साउन २०७९

एडेनो भाइरस संक्रमण एक किसिमको भाइरस हो। जसले बालबालिकाको श्वासप्रश्वास तथा पेट सम्बन्धी समस्या गराउँछ। यस भाइरसका धेरै प्रजाति (सेरो‌टाइप) छन्। यस सम्बन्धी केहीले स्वासप्रस्वास समस्या गराउँछ, केहीले पेट सम्बन्धी समस्या गराउँछ ।‌

धेरै जसो बच्चामा समान्य रुघाखोकी जस्तो ज्वरो गराउने भएपनि केही बच्चामा लामो ज्वरो र श्वासप्रश्वास सम्बन्धि जटिलता गराउन सक्ने भएकाले अभिभावकले यस भाइरसले गराउने समस्याहरु बारे जानकारी राख्न उपयुक्त देखिन्छ।

* एडेनो भाइरस संक्रमणका‌ लक्षणहरू

१) श्वास प्रश्वास सम्बन्धि 

– ज्वरो, रुघाखोकी र आँखा पाक्ने समान्य लक्षणहरू हुन। ज्वरो समान्य भाइरस भन्दा लामो र धेरै हुन्छ।‌

२) श्वास प्रश्वास सम्बन्धि जटिलताहरू

– केही बच्चामा स्वास छिटो छिटो हुने, घ्यारघ्यार हुने ( ब्रोन्कियोलाइटिस) कडा निमोनिया, मुटुमा‌ असर गर्ने (मायोकाडाइटिस) हुन सक्छ।

केही प्रतिशत बच्चामा लामो समयसम्म (दुई हप्ता भन्दा लामो) श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार भइरहने समस्या हुन सक्छ। जसलाई पोष्ट इन्फेकसियस ब्रोङकियोलाइटिस अब्लिटरेन्स भनिन्छ।‌

यो समस्या बच्चाको स्वासनलीमा भाइरसले गर्ने असरको कारण हुन्छ र समयमा उपचार नगरेमा बच्चामा‌ फोक्सोको दीर्घ रोग पनि हुन सक्छ।

३)बच्चामा आखाँ पाक्न सक्ने समस्या
४) झाडापखाला र पिसाबमा रगत जाने समस्या

Adeno virus
Adeno virus

 

* कस्ता बच्चामा एडेनो भाइरस संक्रमण हुँदा जटिलता हुन्छ?

– लामोसमयसम्मका मुटु र फोक्सोका बिरामी
– रगतको क्यान्सर भएका बच्चा तथा बोनम्यारो ट्रान्सप्लान्ट गरेका बच्चा

एडेनो भाइरस संक्रमण सर्ने तरिका

– श्वासप्रश्वासको माध्यमबाट
– दुषित खानेपानीको माध्यमबाट

* एडेनो भाइरस संक्रमण भएको कसरी थाहा पाउने?

– एडेनो भाइरस संक्रमण सम्बन्धि लक्षण भएका बिरामीको थ्रोट स्वाब निकाली पिसिआर गरेर यो संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।

एडेनो भाइरस संक्रमणको उपचार

– ज्वरोको उपचार ( प्यारासिटामोल)
– प्रशस्त मात्रामा झोल पदार्थ खाने
– नजिकैको चिकित्सकको परामर्श लिने
– एन्टिभाइरल औषधिको प्रयोग
– धेरै सिकिस्त विरामीमा सिडोफोभिर भन्ने औषधि प्रयोग गर्न सकिने भएपनि समान्य अवस्थामा एन्टिभाइरल औषधि प्रयोग गर्न पर्दैन।
– जटिलता भएको विरामीमा विभिन्न औषधि तथा उपचार विधि गर्नुपर्ने हुन्छ र विशेषज्ञ चिकित्सक सँघ परामर्श लिन उचित हुन्छ।

एडेनो भाइरसको रोकथाम गर्ने तरिका

– समय-समयमा साबुनपानीले हात धुने।
– मास्कको प्रयोग गर्ने ।

[ कान्ति बाल अस्पतालमा कार्यरत पेडियाट्रिक पल्मोनोलोजीष्ट  डा. जगत जीवन घिमिरे सँग हेल्थ न्यूज नेपालका सम्बाददाता नमराज भट्टले गरेको कुराकानीको आधारमा ]

Tags: Adeno virusCorona Virus #Covid19Dr. Jagat jeeven GhimireKanti Bal hospital
SummarizeShare276ScanTweet147

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.