आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

HNN Staff by HNN Staff
September 28, 2023
in Articles
A A
0
World Heart Day Dr Sahadev Dhungana

World Heart Day Dr Sahadev Dhungana

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बिश्व मुटु दिबस हरेक बर्ष सेप्टेम्बर २९ (World Heart Day 29 September) को दिन मनाइन्छ। मुटु र रक्तनलीको बढ्दो समस्या र मृत्युदरलाई ध्यानमा राखेर यसको स्थापना सन् १९९९ मा वर्ड हार्ट फेडेरेसन र वर्ल्र्ड हेल्थ अर्गनाइजेसनको संयुक्त प्रयासबाट गरिएको हो। यसको मुख्य उद्देश्य बिश्वभर मुटुरोग सम्बन्धि जानकारीमूलक शिक्षा प्रदान गर्ने, यसको जोखिम तत्वहरूलाई कम गर्न जनजागरण बढाउने, रोकथामको लागि पहल गर्ने, यो रोग बिरूद्द लड्न अन्तराष्ट्रिय जगतलाई परिचालन गर्ने आदि हुन्।

यो दिन बिश्वभर मानिसहरूलाई मुटु रोगका लक्षणहरूको बारेमा जागरूक बनाउने, खतरामुलक लक्षण र संकेतहरूको जानकारी दिने गरिन्छ ताकि उनीहरू आफैले साबधान भएर मुटु रोग लाग्नबाट बच्ने उपायहरू अबलम्बन गर्न सकुन्।

लगभग ७५५ मुटु र रक्तनली सम्बन्धि रोगहरू निम्न र मध्यम आय भएका देशहरूमा हुने गर्छ र यसले साइलेन्ट महामारीको रूप लिएको छ। यो बिपदिलाई रोक्न र कम गर्नको लागि सबै मिलेर जागरूकता फैलाउने र आर्थिक सहयोग गर्नु जरूरी देखिन्छ।

A healthy heart is key to healthy life
A healthy heart is key to healthy life

लगभग २५५ मुटु र रक्तनली सम्बन्धि रोगहरूबाट हुने मृत्यु हावाको प्रदुषनले हुने गर्छ।यसको कारणले बर्षेनी ७० लाख मानिसहरू मुटु रोगले मर्ने गर्छन्। त्यसकारण संसारभर सबैजना मिलेर प्रकृतिको संरक्षण गर्ने र प्रदुषनलाई कम गर्न जनजागरण फैलाउन जरूरी छ।

अरूलाई मुटुरोगबाट बचाउन र मानबताको भावना राख्नको लागि सबैभन्दा पहिले आफ्नो मुटु स्वस्थ्य राख्नु जरूरी छ, त्यसको लागि आफुले स्वस्थ्यकर जीवनशैली, रहनसहन र खानपानमा ध्यानदिनु जरूरी छ र सकेसम्म तनाबमुक्त जीबन निर्बाह गर्ने कोसिस गर्नुपर्छ।

योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ (healthnewsnepal.com)

मुल नारा – Use Heart, Know Heart is Open Ended

यसको मतलब हामीले आफ्नो मुटुलाई एउटा क्षेत्रमा मात्र सिमित नराखि मुटुरोगको रोकथाम र नियन्त्रणको लागि आफ्नो इच्छा अनुसार बिभिन्न क्षेत्रमा लगाउन सकिन्छ। मुटु रोगको रोगथाम र नियन्त्रणको लागि हरेक मानिसहरूले आफ्नो इच्छा र कार्यसिमाना अनुसार बिभिन्न क्षेत्रमा काम गर्न सक्छन्। जस्तैस् बाताबरणीय प्रदुषण कम गर्ने, बिभिन्न जोखिम तत्वहरूलाई प्राथमिकतामा राखेर कम गर्न पहल गर्ने, मानसिक स्वस्थ्यको कारण हुने समस्यालाई कम गर्ने, सबैलाई स्वास्थ्यको पॅहुच पुर्याउन पहल गर्ने इत्यादि।

मुटुरोग सम्बन्धि तथ्यहरू

१) कार्डियोभास्कुलर रोगलाई बिश्वमा सबैभन्दा ठुलो घातक रोग मानिन्छ। बिश्वमा हुने लगभग ३०% मृत्यु यसको कारणले हुन्छ। बर्षेनी लगभग एक करोड छयासी लाख मानिसहरू यसको कारणले मर्ने गर्छन्।
२) मुटुरोग र मष्तिस्कघात मृत्युका प्रमुख कारणहरू हुन्।
३) स्वस्थ्य जीबनशैली र खानपानमा घ्यान दिएमा मुटुरोग र मष्तिस्कघातलाई ८०% ले कम गर्न सकिन्छ र हाम्रो उमेरलाई लगभग १० बर्षले बढाउन मद्दत गर्छ।
४) जापान, कोरिया र फ्रान्समा सबैभन्दा कम हार्ट अट्याक हुने गरेको देखिन्छ किनकि त्यहाका मानिसहरूले स्वस्थ्य जीबनशैली र खानपानमा ध्यान दिन्छन् र तनाबमुक्त जीवन बिताउॅछन्।
५) हरेक ३३ सेकेण्डमा एकजनालाई हार्ट अट्याक हुने गर्छ र हरेक मिनेटमा एक जनाको मृत्यु हुन्छ। त्यसैगरि हरेक ३ मिनेटमा मष्तिकघातले एक जनाको मृत्यु हुन्छ।
६) बिस बर्ष कटेका लगभग ५५ मानिसहरूलाई कोरोनरी मुटुरोग देखिने गरेको छ।
७) कार्डियोभास्कुलर रोगले हुने ७५% भन्दा बढी मृत्यु न्यून वा मध्यम आय भएका देशहरूमा हुन्छ।

मुटु रोगहरूबाट बच्ने उपायहरू

जीबनशैली परिवर्तन गर्ने जस्तै स्वस्थ्य र सन्तुलित खाना खाने, सकेसम्म मानसिक तनाबलाई कम गर्ने र ६ (८ घण्टा गहिरो निन्द्रा सुत्ने, नियमित शारिरिक ब्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, नुनको प्रयोग कम गर्ने, जोखिम तत्वलाई न्यूनिकरण गर्ने, रक्तचाप, कोलेस्ट्रोल र मधुमेहलाई नियन्त्रणमा राख्ने, सुत्दा घुर्ने समस्या छ भने त्यसको समाधान खोज्ने आदि।


कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू (healthnewsnepal.com)

Tags: Dr. Sahadeb DhunganaHeart AttackHeart Health
Previous Post

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

Next Post

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

Related articles

Antibiotics-care-children-dr-sandeep-kc
Articles

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

5 hours ago
1.6k
NHPC Act 2053 Amendment Suraj Sah
Articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

2 weeks ago
1.6k
ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

2 months ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.7k
Next Post
पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...