Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

HNN Staff by HNN Staff
September 28, 2023
in Articles
Reading Time: 2 mins read
A A
0
World Heart Day Dr Sahadev Dhungana

World Heart Day Dr Sahadev Dhungana

619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बिश्व मुटु दिबस हरेक बर्ष सेप्टेम्बर २९ (World Heart Day 29 September) को दिन मनाइन्छ। मुटु र रक्तनलीको बढ्दो समस्या र मृत्युदरलाई ध्यानमा राखेर यसको स्थापना सन् १९९९ मा वर्ड हार्ट फेडेरेसन र वर्ल्र्ड हेल्थ अर्गनाइजेसनको संयुक्त प्रयासबाट गरिएको हो। यसको मुख्य उद्देश्य बिश्वभर मुटुरोग सम्बन्धि जानकारीमूलक शिक्षा प्रदान गर्ने, यसको जोखिम तत्वहरूलाई कम गर्न जनजागरण बढाउने, रोकथामको लागि पहल गर्ने, यो रोग बिरूद्द लड्न अन्तराष्ट्रिय जगतलाई परिचालन गर्ने आदि हुन्।

यो दिन बिश्वभर मानिसहरूलाई मुटु रोगका लक्षणहरूको बारेमा जागरूक बनाउने, खतरामुलक लक्षण र संकेतहरूको जानकारी दिने गरिन्छ ताकि उनीहरू आफैले साबधान भएर मुटु रोग लाग्नबाट बच्ने उपायहरू अबलम्बन गर्न सकुन्।

लगभग ७५५ मुटु र रक्तनली सम्बन्धि रोगहरू निम्न र मध्यम आय भएका देशहरूमा हुने गर्छ र यसले साइलेन्ट महामारीको रूप लिएको छ। यो बिपदिलाई रोक्न र कम गर्नको लागि सबै मिलेर जागरूकता फैलाउने र आर्थिक सहयोग गर्नु जरूरी देखिन्छ।

A healthy heart is key to healthy life
A healthy heart is key to healthy life

लगभग २५५ मुटु र रक्तनली सम्बन्धि रोगहरूबाट हुने मृत्यु हावाको प्रदुषनले हुने गर्छ।यसको कारणले बर्षेनी ७० लाख मानिसहरू मुटु रोगले मर्ने गर्छन्। त्यसकारण संसारभर सबैजना मिलेर प्रकृतिको संरक्षण गर्ने र प्रदुषनलाई कम गर्न जनजागरण फैलाउन जरूरी छ।

अरूलाई मुटुरोगबाट बचाउन र मानबताको भावना राख्नको लागि सबैभन्दा पहिले आफ्नो मुटु स्वस्थ्य राख्नु जरूरी छ, त्यसको लागि आफुले स्वस्थ्यकर जीवनशैली, रहनसहन र खानपानमा ध्यानदिनु जरूरी छ र सकेसम्म तनाबमुक्त जीबन निर्बाह गर्ने कोसिस गर्नुपर्छ।

योग र मुटुको सम्बन्ध – प्रा.डा. सहदेव ढुंगाना, मुटुरोग विशेषज्ञ (4.188.83.218/hn/)

मुल नारा – Use Heart, Know Heart is Open Ended

यसको मतलब हामीले आफ्नो मुटुलाई एउटा क्षेत्रमा मात्र सिमित नराखि मुटुरोगको रोकथाम र नियन्त्रणको लागि आफ्नो इच्छा अनुसार बिभिन्न क्षेत्रमा लगाउन सकिन्छ। मुटु रोगको रोगथाम र नियन्त्रणको लागि हरेक मानिसहरूले आफ्नो इच्छा र कार्यसिमाना अनुसार बिभिन्न क्षेत्रमा काम गर्न सक्छन्। जस्तैस् बाताबरणीय प्रदुषण कम गर्ने, बिभिन्न जोखिम तत्वहरूलाई प्राथमिकतामा राखेर कम गर्न पहल गर्ने, मानसिक स्वस्थ्यको कारण हुने समस्यालाई कम गर्ने, सबैलाई स्वास्थ्यको पॅहुच पुर्याउन पहल गर्ने इत्यादि।

मुटुरोग सम्बन्धि तथ्यहरू

१) कार्डियोभास्कुलर रोगलाई बिश्वमा सबैभन्दा ठुलो घातक रोग मानिन्छ। बिश्वमा हुने लगभग ३०% मृत्यु यसको कारणले हुन्छ। बर्षेनी लगभग एक करोड छयासी लाख मानिसहरू यसको कारणले मर्ने गर्छन्।
२) मुटुरोग र मष्तिस्कघात मृत्युका प्रमुख कारणहरू हुन्।
३) स्वस्थ्य जीबनशैली र खानपानमा घ्यान दिएमा मुटुरोग र मष्तिस्कघातलाई ८०% ले कम गर्न सकिन्छ र हाम्रो उमेरलाई लगभग १० बर्षले बढाउन मद्दत गर्छ।
४) जापान, कोरिया र फ्रान्समा सबैभन्दा कम हार्ट अट्याक हुने गरेको देखिन्छ किनकि त्यहाका मानिसहरूले स्वस्थ्य जीबनशैली र खानपानमा ध्यान दिन्छन् र तनाबमुक्त जीवन बिताउॅछन्।
५) हरेक ३३ सेकेण्डमा एकजनालाई हार्ट अट्याक हुने गर्छ र हरेक मिनेटमा एक जनाको मृत्यु हुन्छ। त्यसैगरि हरेक ३ मिनेटमा मष्तिकघातले एक जनाको मृत्यु हुन्छ।
६) बिस बर्ष कटेका लगभग ५५ मानिसहरूलाई कोरोनरी मुटुरोग देखिने गरेको छ।
७) कार्डियोभास्कुलर रोगले हुने ७५% भन्दा बढी मृत्यु न्यून वा मध्यम आय भएका देशहरूमा हुन्छ।

मुटु रोगहरूबाट बच्ने उपायहरू

जीबनशैली परिवर्तन गर्ने जस्तै स्वस्थ्य र सन्तुलित खाना खाने, सकेसम्म मानसिक तनाबलाई कम गर्ने र ६ (८ घण्टा गहिरो निन्द्रा सुत्ने, नियमित शारिरिक ब्यायम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, नुनको प्रयोग कम गर्ने, जोखिम तत्वलाई न्यूनिकरण गर्ने, रक्तचाप, कोलेस्ट्रोल र मधुमेहलाई नियन्त्रणमा राख्ने, सुत्दा घुर्ने समस्या छ भने त्यसको समाधान खोज्ने आदि।


कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू (4.188.83.218/hn/)

Tags: Dr. Sahadeb DhunganaHeart AttackHeart Health
SummarizeShare266ScanTweet147

Related articles

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.