Magnus pharma
आज: २०८३ बैशाख ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यस्ता छन् बाङ्गा टिंगा दाँतको बारेमा थाहा पाउनुपर्ने तथ्यहरु #TeethBraces

Nam Raj Bhatta by Nam Raj Bhatta
March 6, 2022
in Articles
Reading Time: 1 min read
A A
0
यस्ता छन् बाङ्गा टिंगा दाँतको बारेमा थाहा पाउनुपर्ने तथ्यहरु #TeethBraces
690
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. मुकुन्द झा

यदि दाँत बाङ्गो टिंगो छ भने सबैभन्दा पहिले दाँतमा फोहोर जम्ने हुन्छ। दाँत माझ्नलाई समेत अप्ठेरो हुन्छ किनभने ब्रस दाँतको कुनाकाप्चामा पुग्न सक्दैन। यसकारणले मुख गनाउने र दाँतमा किरा लाग्ने समस्याहरु अरु समान्य मानिस भन्दा बढी हुन्छ। राम्ररी ब्रस गर्न नमिल्दा गिजाको समस्या समेत देखिन सक्छ। गिजाबाट रगत आउने, सुन्निने धेरै मानिसहरूमा देख्न सकिन्छ। समयमै बाङ्गोटिङ्गा दाँतको उपचार नगराई बस्दा दातासँगको हड्डी खिइने र पछि गएर दाँत हल्लिने समेत हुनसक्छ । जसलाई हामीले Periodontal problems भन्न सक्दछौं।

बाङ्गा टिङ्गा दाँतका कारण खुलेर हाँस्न र साथीभाईहरु सित कुराकानी गर्न समेत अप्ठेरो हुन्छ र विशेषत बच्चाहरूमा self Confidence कम हुदैं जान सक्छ। बाङ्गा टिङ्गा दाँतका कारण बोल्दा अथवा कुनै शब्द उच्चारण गर्दा स्पष्ट हुँदैन।

विरामीहरुमा Temporomandibular joint मा समेत समस्याहरु देखिन सक्छ। मुखमा दातँको टोकाइ नमिल्दा खाना चपाउन गार्हो हुन्छ ।

के दाँतको बिचको ग्यापलाई orthodontics Treatment गर्न मिल्छ?

दाँतको बिचमा ग्याप आउनुको कारण पत्ता लगाई उचित उपचार गर्न मिल्छ।

कस्तो केसमा अर्थोडोन्टिक उपचार गराउन मिल्छ?

यदि कसैको दाँत बाङ्गोटिङ्गो छ कसैको दाँतको बिचमा ग्याप छ, यदि कुनै बिरामीलाई हाँस्दा दाँत बाहिर निस्केको अनुभूति हुन्छ, कसैलाई खाना चपाउदा अथवा कुनै शब्द उच्चारण गर्दा असजिलो हुन्छ । राति सुत्ने बेला दाँत कटकटाउने बानी छ भने उसले अर्थोडोन्टिक उपचार अनिवार्य रुपमा गराउनु पर्छ ।

यदि कसैलाई Obstructive sleep apnoea diagnose भएको छ भनेपनि अर्थोडोन्टिष्टको सल्लाह परामर्शलाई मुखभित्र Appliance हरु लगाउनु पर्ने हुन सक्छ।

को सँग दाँत मिलाउँदा ठिक हुन्छ?

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दक्ष र अनुभवी अर्थोडोन्टिष्ट सँग मात्र दाँत मिलाउन सकिन्छ।

(कन्सलटेन्ट अर्थोडन्टिष्ट डा. झा ऊँ चाबहिल डेन्टल कोटेश्वरमा कार्यरत हुनुहुन्छ।)

Tags: Consultant orthodonticsCorona Virus #Covid19Dr. Mukunda jhaObstructive sleep apnoea diagnoseOm chabehil dental koteshworTeeth braces
SummarizeShare337ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    682 shares
    Share 273 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.