Magnus pharma
आज: २०८२ चैत्र २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डेंगु र बालबालिका #Dengue

Nam Raj Bhatta by Nam Raj Bhatta
September 21, 2022
in Articles
Reading Time: 2 mins read
A A
0
डेंगु र बालबालिका #Dengue
685
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. पुष्प राज अवस्थी

डेंगु एउटा भाइरस बाट लाग्ने रोग हो। यो भाइरस Ades नामको लामखुट्टेले सार्छ। यो लामखुट्टे सफा पानीमा multiply गर्दछ र यसले दिउँसोको समयमा टोक्ने गर्दछ।‌ बच्चामा यो रोग बढी चाँडो सर्भे हुन सक्छ।

यसका लक्षणहरू

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • ढाड दुख्ने
  • पेट दुख्ने वाकवाकी लाग्ने
  • छालामा रातो बिबरा आउने
  • शरीर सुन्निने
  • आखाँ दुख्ने

लक्षणको आधारमा यो बिरामीलाई ३ भागमा बिभाजन गरिएको छ।

  • फेब्राइल फेज
  • क्रिटिकल फेज : रक्तनली भित्रीको भागमा चुहिने र पहेँलो रक्तकोश घट्दै जान्छ।
  • रिकभरी फेज: यो अवस्थामा शरीर सुन्निने क्रम घट्दै जान्छ र पहेँलो रक्तकोश पनि बढ्न थाल्छ।

बिरामी पत्ता लगाउने बिधि

  • लक्षणहरूको आधारमा
  • रक्तपरीक्षण बाट – रगत गाढा हुने
    –  सेतो र पहेँलो रक्तकोषको मात्रा घट्ने
  • डेंगु सेरोलोजी

जटिलताहरू

  • रक्त सञ्चार प्रणालीमा असर पर्न गई ब्लडप्रेसर कम हुन सक्छ।
  • भित्री अंगहरूमा रक्तश्राव भइ रक्तअल्पता हुन सक्छ।
  • कलेजोमा असर पर्न गई जन्डिस हुने।
  • कलेजो सुन्निने।
  • रगत पातलो हुने र शरीरमा बिकार जम्मा हुने।
  • मस्तिष्कमा असर पर्न सुस्त हुने, छारे/ मृगी आउने र बेहोस हुने आदि।
  • धेरै अंगमा असर परेमा बालबालिकाको मृत्यु समेत हुन सक्छ।

घरायसी उपचार:

  • ज्वरो कम गर्न सिटामोल खाने।
  • प्रशस्त मात्रामा झोल पदार्थ खाने।
  • आराम गर्ने।
  • पेन किलर र एस्पीरिन जस्ता औषधि सेवन नगर्ने। यस्ता औषधिले थप पहिलो रक्तकोषको मात्रा घटाउँछ।

अस्पताल कहिले जाने ?

  • तेज ज्वरो आइराखेमा।
  • बच्चा सुस्त भएमा।
  • बच्चाले राम्ररी नखाएमा।
  • बच्चाले खाएको कुरा बारम्बार उल्टी गरेमा।
  • शरीरको कुनै भागबाट रक्तश्राव भएमा।
  • अत्यधिक पेट दुखेमा।

यसको उपचार

  • डेंगुको कुनैपनि डेफेन्टिभ औषधि छैन।
  • यसको कुनै कारगर खोप छैन।
  • यस परिप्रेक्ष्यमा डेंगुको उपचार, लक्षण र अंगहरूमा पर्न गएको असरको आधारमा नै गरिन्छ।‌
  • झोलिलो पदार्थ पिउने।
  • जुन बालबच्चाले मुखबाट खान सक्दैन उनीहरुलाई नासाबाट सलाइन पानी चढाउनुपर्ने हुन सक्छ।
  • ज्वरोको लागि सिटामोल दिने
  • यदि कुनै बच्चालाई रक्तश्राव हुन गई रक्तअल्पता भएमा रातो र पहेँलो रगत पनि चढाउनु पर्ने हुन सक्छ।
  • धेरै जसो बालबालिकाहरू प्रारम्भिक उपचारबाटै ठिक भएर जान्छन्।

बच्ने उपायहरु

  • घर वरिपरिका पानीका श्रोतहरू ढाकेर राख्ने वा सफा गर्ने।
  • झुलको प्रयोग गर्ने।
  • पुरा शरीर ढाक्ने गरी कपडा लगाउने।

[लेखक: डा. अवस्थी निसर्ग हस्पीटल एण्ड रिसर्च सेन्टर धनगढीमा कार्यरत हुनुहुन्छ।]

Tags: Corona Virus #Covid19Dengue preventionDr. Puspa Raj AwasthiNisarg Hospital DhangadhiSave the children
SummarizeShare333ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    671 shares
    Share 268 Tweet 168
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    627 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    673 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    616 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • “मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न
  • मौलाकालिका अस्पतालका निर्देशक डा. घिमिरे लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष
  • चेपाङ समुदायमा १ हजार भन्दा बढीको निःशुल्क स्वास्थ्य शिविर

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.