स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि धौलागिरि अस्पताल अत्यावश्यक सेवा बाहेक बन्द #Covid19
बाग्लुङ ,२१ साउन २०७७ बागलुङको धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा ...