बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले बढुवा रोकिएको भन्दै दिए सामूहिक राजीनामा
काठमाडौं, २६ असोज २०८० बढुवा रोकिएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर ...
Read moreDetails