स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन विभिन्न संस्थाहरुको माग
काठमाडौं, १४ भाद्र २०७९ स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग गरेका छन्। अनुसन्धान परिषद् ऐन २०४७ मा भएको दफा १ (क) मा रहेको विभेदकारी व्यवस्थालाई ...
Read moreDetails