मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत
काठमाडौं, १० कार्तिक २०८० एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभयो। क्षेत्रिय सांसदहरुको योजना र तयारीबारे ...
Read moreDetails