धनगढीका स्वास्थ्यकर्मीहरु ६ महिना देखि तलबभत्ता नपाएपछि आन्दोलित #Dhangadhi
धनगढी, १५ चैत्र २०७९ कैलालीस्थित धनगढी उपमहानगरपालिकाको गेटमा ५४ कर्मचारीहरु ४दिन देखि धर्नामा बसेका छन्। उपमहानगरपालिका स्वास्थ्य शाखा र १९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि हातमा कालोपट्टी बाँधेर ...
Read moreDetails